आइतवार, पौष ०६, २०८२
Sunday, December 21st, 2025
समाचार

प्रचण्डको जनवादी शिक्षाको पत्र चीनले मात्रै बुझे हुन्छः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल...

जनता भोकै हुँदा टुलुटुलु हेरेर बस्दैन, अबरोध हटाएर सहयोग गरेको छुः कांग्रेस नेता बस्नेत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘लकडाउन’का कारण जनता समस्यामा परेको भन्दै मजदुरी गरेर गुजारा गर्नेहरूलाई...

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका व्यक्तिको प्रारम्भीक रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बनाएको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्तिको प्रारम्भीक रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।...

कोरोनाको ल्याब भरतपुरमा राख्न चितवन कांग्रेसको माग

भरतपुर । नेपाली कांग्रेस चितवनले कोरोना भाइरसको संक्रमणको नमूना परीक्षणको ल्याब भरतपुरमा स्थापना गर्न माग गरेका छन् । चितवन कांग्रेसका...

कोरोनाका सामग्रीमा भ्रष्टाचार गरेकाे भन्दै स्वास्थ्यमन्त्रीलाई हटाउन तरुण उपाध्यक्षको माग

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले कोरोना भाइरसको संक्रमण रोकथाम, पहिचान र उपचारमा उपयोग हुने बन्दोबस्तीका सामग्रीमा...

कोरोनाको सामग्रीमा भ्रष्टाचार गर्ने कार्य अति भयो सरकारः कांग्रेस नेता महर्जन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सदस्य सचिव मीनकृष्ण महर्जनले कोरोना भाइरसको संक्रमणको रोकथाम र पहिचानका लागि...

दाङ ३ का कम्युनिस्ट सांसद केसीले देखेनन् आफ्नै मतदाताहरूको भोको पेट

तुलसीपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हीराचन्द्र केसीले लकडाउनका कारण समस्यामा परेका आफ्नो निर्वाचन क्षेत्रका जनतालाई राहत र...

चीनलाई अर्को झट्का, नेदरल्याण्डसले छ लाख मास्क फिर्ता गरिदियो

काठमाडौं । गुणस्तर मापदण्ड पूरा गर्न नसकेपछि नेदरल्याण्डस सरकारले आफ्ना अस्पतालहरूबाट चीनमा उत्पादित करीब ६ लाख मास्कहरू फिर्ता मागेको छ...

प्रदेश ५ का सबै जिल्लामा राहतसहित कोरोनाविरुद्धका सामान पठाउन कांग्रेसको माग

बुटवल । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दल प्रदेश ५ ले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत...

सहायता वितरण वडाबाटै गर्ने सरकारको निर्णय, आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका सामाजिक संघ–संस्था र नागरिक समाजको दवावपछि सरकारले आपूर्तिव्यवस्था सहज बनाउने विषयमा विभिन्न निर्णयहरू...

सरकारको ध्यान नपुगेको ठाउँमा गगनले देखाइदिए आँखा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले भारतमा अलपत्र रहेका नेपालीहरूको उद्दार र व्यवस्थापनको पहल...

अमेरिकाले काेराेनालाई पेलेरै लैजाने, ब्याक नहुने, ट्रम्पकाे बाेल्ड निर्णय

न्युयाेर्क । कोरोना भाइरसले विश्वकै शक्तिशाली मानिएको देश अमेरिकालाई पनि चपेटमा पारेको छ । कोरोना भाइरसले निकै क्रुर रुपमा विश्वभरि...

काेराेनाले बिरालाेलाई पनि छाडेन, रिपाेर्ट देखेर छक्क परे चिकित्सकहरू

बेल्जियम । कोरोना भाइरसले मानव जातिलाई त्रसित बनाइरहेका बेला पहिलो पटक बेल्जियममा घरमा पालिएको बिरालोमा पनि कोरोना संक्रमण भएको पुष्टि...
« Previous PageNext Page »