शनिवार, जेठ ०२, २०८३
Saturday, May 16th, 2026
समाचार

कोरोनाबाट १७ को मृत्यु, काठमाडौंमा संख्या ह्वात्तै बढ्यो, कुन जिल्लामा कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि १ हजार ४ सय ९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको...

पाल्पामा दुइटा घर पुरिँदा पाँच जना बेपत्ता, उद्धार कार्य जारी

तानसेन । पाल्पा जिल्लाको बेलौजमा हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरिँदा पाँच जना बेपत्ता भएका छन् । बिहीबार...

भारतद्वारा नेपाललाई एक अर्ब ५४ करोडको चेक हस्तान्तरण

काठमाडौं । भारतीय राजदूतावासकी नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा...

लुभुमा ‘फुड बैंक’बाट करीव २५ लाभान्वित, अध्यक्ष सिंहले दिए सहयोगीहरूलाई धन्यावाद

लुभु । कोरोना महामारीको संकटका बेला ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुमा ‘लुभु महालक्ष्मी युवा क्लवले सञ्चालन गरेको ‘फुड बैंक’बाट करीव २५...

तरुण नेताको जीवन बचाउन विदेशका तरुणहरूको सहयोग, अध्यक्ष बस्नेतले दिए धन्यावाद

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मिर्गौला रोगबाट पीडित नेपाल तरुण दल सुनसरीका पूर्वअध्यक्ष दुर्गा देवकोटाको उपचारार्थ दुई...

पाल्पामा पहिरोले दुई घर पुरियो, उद्धारमा प्रहरी प्रमुखनै खटिए

तानसेन । पाल्पा जिल्लामा पहिरोका कारण बेलौजामा दुई घर पुरिएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजा बस्ने हुमबहादुर गाहा र...

चीनले देख्यो नेपालीहरूको पावर, बेइजिङलाई तनाब

काठमाडौं । काठमाडौंमा चीनविरुद्ध भव्य प्रदर्शन भएको छ । प्रदर्शनका कारण चीनलाई तनाब भएको छ । हुम्लामा नेपाली भूमि मिचेको...

गगन थापाले व्यवसायी खड्कालाई कांग्रेसमा प्रवेश गराए

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले व्यवसायी सुब्बा खड्कालाई पार्टी प्रवेश गराएका छन् । दोलखा जिल्लाको...

नेकपाभित्र खटपट चलेका बेला भारतीय राजदूतसँग नारायणकाजीले सुटुक्क भेट

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन्...

कांग्रेसको प्रदेश १ का प्रमुख सचेतक कार्कीलाई मातृ शोक

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ का प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीलाई मातृ शोक परेको छ । केदार कार्कीकी...

चीनद्वारा नेपालविरुद्ध नाका बन्दी, कांग्रेसका खतिवडाको खुलासा, ओली र कम्युनिस्टहरूलाई पत्याएन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपाललाई अघोसित रुपमा चीनले नाका बन्दी गरेको भन्दै कडा शब्दमा...

कोरोना संक्रमित काठमाडौंसहित कुन जिल्लामा कति थपिए ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि पछिल्लो २४ घण्टामा १ हजार १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन्।...

महर्जनले जनताकाे सेवा गर्न ललितपुरमा कम्युनिस्टको अबरोध भत्काइदिए, जिल परे सिलवाल र सञ्जलेहरू

लगनखेल । नेपाली कांग्रेस खेलकुद विभागका सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले निषेधाज्ञाका बेला ललितपुरका विभिन्न स्थानमा ‘फुड बैंक’ सञ्चालन...
« Previous PageNext Page »