कांग्रेसको प्रदेश १ का प्रमुख सचेतक कार्कीलाई मातृ शोक

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ का प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीलाई मातृ शोक परेको छ ।

केदार कार्कीकी आमा ईश्वरी कार्कीको असामयिक निधन भएको हो ।

प्रमुख सचेतक कार्कीप्रति समवेदना प्रकट गर्दै कांग्रेस नेताहरूले स्व.ईश्वरी कार्कीप्रति श्रद्धाञ्जलि व्यक्ति गरिएको छ ।

Published : Wednesday, 2020 September 23, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया