मङ्गलवार, पौष ०१, २०८२
Monday, December 15th, 2025
समाचार

प्रदेश २ मा ५४ मध्ये महन्थ ठाकुरतिर १४ सांसद खुले

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का १० जना सांसदले प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा सनाखत...

मतभेद र तिक्तता भुलेर महाधिवेशनमा लागौँ, कांग्रेसलाई हराउने तागत छैन : तिमिल्सिना

गुलरिया । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले लोकतन्त्रलाई समाप्त पार्न...

ओलीका मन्त्रीले राजीनामा दिए, एकाबिहानै बालकोटलाई तनाब

हेटौँडा । एमालेका नेता समेत रहेका बग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले बुधबार बिहान मन्त्री पदबाट राजीनामा दिएका छन्...

रमाले दिइन् शंकर पोखरेललाई तनाब

बुटवल । लुम्बिनी प्रदेशमा एमालेकी सांसद रमा घर्ती मगरले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेकी छिन् । सांसद घर्तीको यो...

कांग्रेस नेता बस्नेतका कारण ६० बालबालिकाले निःशुल्क पढन पाए

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय बाढीपहिरो विपद व्यवस्थापन समन्वय समिति संयोजक एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोबाट अभिभावक...

अमेरिकी जहाज कोरोनाविरुद्धका सामग्रीसहित काठमाडौं उत्रियो, सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाललाई अमेरिकाले कोरोनासम्बन्धी उपचारमा सहयोग होस् भनेर विभिन्न सहयोगहरू गरेको छ । अमेरिकाको ९० मिलियनभन्दा बढीको कोभिड–१९ सम्बन्धी...

जोन्सनको खोप माग गरेर युवाहरूद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । वैदेशिक रोजगारीमा जान सबै प्रक्रिया पूरा गरेका युवाहरूले जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप लगाउन माग गरेर प्रदर्शन...

एनआरएनएको युवा संयोजकमा सापकोटाको उम्मेदवारी घोषणा

क्यानडा । क्यानडामा बस्दै आएकी विमला सापकोटाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को युवा संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् । सापकोटाले आफूलाई...

गगनले देशभरि तरंग ल्याइदिए, सिटौला समूहको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेसँग तरंग ल्याइदिएका छन् । सोमबार काठमाडौं...

कांग्रेस सह–महामन्त्री डा.महतद्वारा श्रीकृष्णको पूजा र भजनकीर्तन

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले श्रीकृष्ण जन्माष्टमीका अवसरमा कृष्ण भगवानको मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन् । सोमबार साँझ...

सह–महामन्त्री थापाको समाजसेवाले धनकुटामा एमाले मुर्छित, उत्पात गर्न थालेपछि सबै आरोप खारेज

धनकुटा । नेपाली कांग्रेसका सह–महान्त्री सुनिलबहादुर थापाले स्वास्थ्य सामग्री वितरणमा एमालेले लगाएको आरोपलाई ठाडै खारेज गरिदिएका छन् । धनकुटामा आइतबार...

पर्वतमा तरुण कोषाध्यक्षको ‘मास्क र जनचेतना’ अभियान, सिन्धुपाल्चोक तरुणको सहयोग

कुश्मा । नेपाल तरुण दलका कोषाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता विद्ववान गुरुङले गृहजिल्ला पर्वतमा ‘मास्क र जनचेतना’ अभियान चलाएका...

ओलीलाई तनाब हुने बोल्ड निर्णय, बालकोटमा खैलाबैला

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निर्णयले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई ठूलो तनाब भएको छ । सापकोटाको आइतबारको निर्णयले ओलीसँगको दुरी...
« Previous PageNext Page »