रमाले दिइन् शंकर पोखरेललाई तनाब
बुटवल । लुम्बिनी प्रदेशमा एमालेकी सांसद रमा घर्ती मगरले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेकी छिन् ।
सांसद घर्तीको यो निर्णयले एमालेका नेता शंकर पोखरेललाई ठूलो तनाब भएको छ । पोखरेलको अलोकप्रियताले एमालेका नेताहरूले पार्टी छाडेका छन् ।
घर्ती समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पाल्पाबाट निर्वाचित सांसद हुन् । घर्तीले मंगलबार दाङस्थित निर्वाचन आयोगको लुम्बिनी प्रदेश कार्यालय पुगेर एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएकी छिन् ।
आयोगका निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ । माधवकुमार नेपाल समूहमा रहेका सांसद विष्णु पन्थी एमालेमा रहेका छन् ।
Published : Tuesday, 2021 August 31, 11:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया