अमेरिकी जहाज कोरोनाविरुद्धका सामग्रीसहित काठमाडौं उत्रियो, सरकारलाई हस्तान्तरण
काठमाडौं । नेपाललाई अमेरिकाले कोरोनासम्बन्धी उपचारमा सहयोग होस् भनेर विभिन्न सहयोगहरू गरेको छ ।
अमेरिकाको ९० मिलियनभन्दा बढीको कोभिड–१९ सम्बन्धी सहयोगकै क्रममा अमेरिकी उथाह नेश्नल गार्डले थप सहयोग नेपाल ल्याइपुर्याएको नेपालका लागि अमेरिकी राजदूतावासले जनाएको छ ।
गैर आवासीय नेपाली संगठनसहितका संस्थाको सौजन्यमा प्राप्त यी कोभिड–१९ को उपचारमा प्रयोग हुने सामग्रीहरू मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।



Published : Tuesday, 2021 August 31, 9:35 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया