ओलीका मन्त्रीले राजीनामा दिए, एकाबिहानै बालकोटलाई तनाब
हेटौँडा । एमालेका नेता समेत रहेका बग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले बुधबार बिहान मन्त्री पदबाट राजीनामा दिएका छन् ।
शर्माले मन्त्री पदबाट राजीनामा दिएपछि एमाले नेतृ एवम् मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई तनाब भएको छ । शाक्यको सरकार ढल्ने भएपछि बालकोटमा बसेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई ठूलो तनाब भएको छ ।
मंगलबार उनले औपचारिक रुपमा बाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका थिए ।
Published : Wednesday, 2021 September 1, 9:05 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया