आइतवार, पौष १३, २०८२
Saturday, December 27th, 2025
समाचार

मोहन बस्नेतले बोल्दा कांग्रेसको बैठक कक्षमा सन्नाटा, दुईतिहाई नेताहरू खुशी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो जिल्लामा खेल्न खोज्ने कार्य बन्द गर्न चेतावनी दिएका छन्...

कांग्रेसमा रामहरिले राखेका यी कुराले देउवासहित सबैको चित्त बुझ्यो, बैठकको लाईभ गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा...

अध्यक्ष बस्नेतद्वारा टेम्केमैयुङका जनतालाई तल्लो अरुण आयोजनासँग क्षतिपूर्ति माग, पठाए पत्र

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले अरुण नदीको ६७९ मेगावाट तल्लो जलविद्युत आयोजनाबाट प्रभावित पालिकाले पाउने सुविधा उपलब्ध गराउन माग...

उचित टिकट र उम्मेदवार छनौटले मात्रै कम्युनिष्टलाई हराउन सकिन्छ : जितजंग बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतले अबको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा...

कांग्रेस सभापति बानियाँले सुनाए बागमतीमा चक्रपथ बनाउने योजना

गोकुलगंगा । नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अगाडिको पुस्तालाई गाली गरेर विकास नहुने बताएका छन्...

मोहन बस्नेतद्वारा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान

बाहैबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गर्नुका साथै कार्यकालको शुभकामना दिएका छन् ।...

आरजु राणा नयाँदिल्ली प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा नयाँदिल्ली प्रस्थान गरेकी छिन् । आइतबार कांग्रेस...

संस्कृति मन्त्रालयबाट ४३ जना श्रष्टा पुरस्कृत, देउवाद्वारा प्रशंसा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना श्रष्टालाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौंको कमलादीस्थित...

दौडिँदा लडेका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु

धनगढी । प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका २१ वर्षीय भरत बोहराले तालिमको क्रममा ज्यान गएको छ...

नेविसंघले पत्ता लगायो त्रिविको शक्तिशाली लापरबाही, छानविन नगरे आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विभिन्न विषयको परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएको विषय छानबिन गर्ने माग...

गृहमन्त्री खाणद्वारा इस्लाम धर्मालम्बीहरूलाई दिए बक्र ईदको शुभकामना

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ईद–उल अजहा (बक्र ईद)को अवसरमा शुभकामना दिएका छन् । आइतबार खाणले शुभकामना सन्देश दिँदै इस्लाम...

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले दिए बक्र ईदको शुभकामना

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ईद–उल अजहा (बक्र ईद)को अवसरमा शुभकामना दिएका छन् । आइतबार बिहान अध्यक्ष...

बजेटमा नाम जोडिएपछि राज्यमन्त्री एवम् कांग्रेस नेता श्रेष्ठद्वारा कडा रुपमा प्रतिवाद

काठमाडौं । राज्यमन्त्री उमेश श्रेष्ठले पछिल्लो केही दिनयता आफ्नो नाम जोडेर चरित्रहत्या गर्ने नियतले विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण...
« Previous PageNext Page »