आरजु राणा नयाँदिल्ली प्रस्थान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा नयाँदिल्ली प्रस्थान गरेकी छिन् ।
आइतबार कांग्रेस नेतृ राणा नेपाल एयरलाइन्सको विमानबाट भारत गएकी हुन् । उनी स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएको स्रोतले जनाएको छ ।
नेत राणा नियमित फ्लोअपका लागि दिल्ली गएकी हुन् । राणा पछिल्लो पटक गत जेठ २८ गते नयाँ दिल्ली पुगेकी थिइन् ।
नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उनले स्वास्थ्य उपचार गराएकी थिइन् । नेतृ राणालाई ढाडको समस्या छ ।
Published : Sunday, 2022 July 10, 5:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया