शुक्रवार, पौष १८, २०८२
Friday, January 2nd, 2026
समाचार

व्यूरोले श्रेष्ठलाई ओखढुंगाबाट पक्राउ गरेर काठमाडौं ल्यायो

काठमाडौं । प्रहरीले नाबालिकाको तस्बिरमा अश्लीलता जोडी हैरानी दिएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोसी...

बदमास चाइनिज नागरिकलाई सीआईबीद्वारा पक्राउ, काठमाडौं र ललितपुरमा निच कार्य

काठमाडौं । ललितपुरमा प्रहरीले बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक ४९...

भारतले बनाइदियो काठमाडौंमा मदन भण्डारी कलेजको भवन

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज...

योगी आदित्यनाथले ‘माफिया और अपराधीको मिट्टीमे मिलादेंगे’ भनेपछि डरले थरथर

काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले माफिया र अपराधीहरूलाई माटोमा मिलाउने चेतावनी दिएका छन् । शुक्रबार उत्तरप्रदेशको राजधानी लखनउमा...

राष्ट्रपति निर्वाचन आइरहेका बेला लुम्बिनी प्रदेश सभाको बैठक आह्वान

मसुरिया । राष्ट्रपति निर्वाचन आइरहेका बेला लुम्बिनी प्रदेश सभाको बैठक बस्ने भएको छ । प्रदेश सभाको बैठक फागुन १७ गते...

नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सह–आयोजनामा ‘अल नेपाल ह्याकाथुन’...

रामहरि खतिवडाद्वारा राहदानीभित्रको फोहरी षड्यन्त्रको भण्डाफोर, भीआईपी र सर्वसाधारणलाई विभेद

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले जनताका छोराछोरीहरूले राहदानी लिँदा निकै दुःख र सास्ती व्यहोर्नु परेको...

प्रतिनिधि सभाकी सांसद सहनाज रहमानको निधन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)कि सांसद सहनाज रहमानको निधन भएको छ । प्रतिनिधि सभाकी समानुपातिक सांसद रहमानको हृदयघातका...

एमालेले अन्य दलबाट प्रस्तावक र समर्थक पाएन, ओली आफै बने प्रस्तावक

काठमाडौं । एमाले विन्न दलबाट समर्थक र प्रस्तावक नपाएपछि आफ्नै सांसदहरूलाई राखेको छ । शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको...

तनाबले आगो बनेको एमालेले कांग्रेससँग वार्ता नगर्ने, सरकारबारे स्पष्ट बोलेन

काठमाडौं । एमालेले नेपाली कांग्रेससँग वार्ता नगर्ने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बसेको सचिवालय बैठकले...

राप्रपाका कारण प्रदेश सरकारहरू संकटमा, केन्द्र सरकारमा उथलपुथल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । राप्रपाको पार्टी केन्द्रीय...

नेपाल पुलिस स्कुलले ३९औँ स्थापना दिवस मनायो

काभ्रेपलाञ्चोक । नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती...

मनीषा रावल उत्कृष्ट पाठक पुरस्कारबाट सम्मानित

टीकापुर । टीकापुरमा पठन संस्कृतिको प्रबर्धन गर्न टीकापुर सरोकार समूहद्वारा स्थापित ‘उत्कृष्ट पाठक पुरस्कार’ माघ महिनाको लागि मनीषा रावललाई प्रदान...
« Previous PageNext Page »