राष्ट्रपति निर्वाचन आइरहेका बेला लुम्बिनी प्रदेश सभाको बैठक आह्वान
मसुरिया । राष्ट्रपति निर्वाचन आइरहेका बेला लुम्बिनी प्रदेश सभाको बैठक बस्ने भएको छ ।
प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने सूचनामा उल्लेख छ । जारी सूचनाअनुसार बैठक फागुन १७ गते दिउँसो १ बजे बस्नेछ ।
लुम्बिनी प्रदेश सरकारको बैठक करिब एक महिनापछि बस्न लागेको छ । लुम्बिनी प्रदेश सरकारको बैठक यसअघि माघ २० गते बसेको थियो ।
बैठकको कार्यसूचीका विषयमा सूचनामा केही भनिएको छैन ।

Published : Monday, 2023 February 27, 10:17 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया