Sunday, May 12th, 2024
समाचार

कांग्रेसबाट मन्त्री बनेका नेताको कुर्सी फुत्कियो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारका मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । कास्की–२ (२) मा...

दाङ-२ मा यस्तो छ चुनाव जित्ने गठबन्धनको रणनीति, रेखा र राजु घोराहीमा केन्द्रित

घोराही । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आउन चार दिन मात्रै बाँकी रहँदा...

विवेकानन्द केन्द्रद्धारा पशुपतिमा शिव पूजा

काठमाडौं । भारतीय राजदूतावासअन्तर्गतको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरको ‘शिव पूजा’ कार्यक्रमको आयोजना गरेको छ । सोमबार पशुपति क्षेत्र...

गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड

धनगढी । कैलालीमा लोकतान्त्रिक वाम गठबन्धनका उमेदवारको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘२’ गठबन्धनका...

रुपन्देही-३ मा राप्रपाभित्र पहिरो, १५० नेतासहित केन्द्रीय सदस्य नै कांग्रेसमा प्रवेश

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य रामनवल चौहान नेपाली कांग्रेस प्रवेश गरेका...

स्व.खुमबहादुरका छोरा अनुरागको के छ अवस्था ? निर्वाचन जित्लान ?

घोराही । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा अनुराग खड्कालाई विजयी बनाउन नेता कार्यकर्ताहरु स्वस्फूर्त रुपमा गाउँगाउँमा खटिएका छन् ।...

देशलाई खरानी बनाउने ओलीलाई परास्त गरौँ : तरुण अध्यक्ष गुरुङ

कुश्मा । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले लोकतन्त्रको आन्दोलनको उपलब्धिले प्राप्त गरेको उपलब्धि बचाउन गठबन्धनले जित्नुपर्ने बताएका छन् ।...

गृहमन्त्री खाणलाई बामदेवको एकता अभियानको साथ

भैरहवा । पूर्वमन्त्री एवम् राष्ट्रिय सभाका सांसद बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच...

रुपन्देही-३ मा खाणलाई महिला नेतृहरुले दिए जितको शुभकामना

भैरहवा । रुपन्देह क्षेत्र नं. ३ बाट प्रतिनिधि सभातर्फ लोकतान्त्रिक वाम गठबन्धनको समर्थनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री...

ललितपुर २ मा एमालेका उम्मेदवारका दाहिनेहात मानिने नेताहरु कांग्रेसमा प्रवेश

गोदावरी । ललितपुरको गोदावरीमा एमालेका उम्मेदवारहरुकै निकटका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार गोदावरी नगरपालिकाको वडा नं....

रुपन्देही–३ मा कांग्रेस प्रवेश गर्ने ह्वात्तै बढे, स्वागत गर्न गृहमन्त्री खाणलाई भ्याइनभ्याई

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार भएपछि...

ओली सरकारको भ्रष्टाचार र कर्तुत् तरुण दलले छानविन गर्छ : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंसिर ४ गतेपछि तरुण दलले एमालेका भ्रष्ट नेताहरूको सम्पत्ति छानविन गरेर कानूनअनुसार...

कांग्रेस नेता चन्द्र भण्डारीलाई डा.गोविन्द केसीले दिए आशीर्वाद

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गुल्मी–१ मा प्रतिनिधि सभातर्फका उम्मेदवार चन्द्र भण्डारीलाई डा.गोविन्द केसीले शुभकामना र आशीर्वाद दिएका छन्...