ठूलो परिमाणमा लगाइएको अफिम खेती रग्दा र पाँचकटिया प्रहरीद्वारा नष्ट
पाँचकटिया । प्रहरीले जाजरकोट जिल्लामा ठूलो परिमाणमा खेती गरिएको लागुऔषध अफिम नष्ट गरेको छ ।
आइतबार इलाका प्रहरी कार्यालय रग्दा र प्रहरी चौकी पाँचकटियाबाट खटिएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो ।
जाजरकोट जिल्लाको विभिन्न स्थानहरूमा स्थानीयले १९ रोपनी जमीनमा अफिम खेती गरेका थिए । सूचना पाएपछि पुगेको प्रहरीले अफिम नष्ट गरेको जनाएको छ ।
Published : Monday, 2025 April 28, 8:06 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया