शुक्रवार, चैत्र २०, २०८२
Friday, April 3rd, 2026
समाचार

कांग्रेस सभापति बानियाँद्वारा राक्सिराङ-मनहरी-हेटौंडा जाेड्ने सडक उद्घाटन

राक्सिराङ । नेपाली कांग्रेस बागमतीका सभापति बानियाँले चितवन हुँदै मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३ वटा वडा जानु पर्ने बाध्यता हटेको बताएका...

विपक्षीले विरोध गर्ने भएकाले तिनका कुराकाे पछि लाग्नु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी ओलीले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका...

परराष्ट्रमन्त्री डा.राणाको प्रश्न– राजनीतिक दलहरू मिल्न सक्छ, तपाईहरू मिल्न किन नसक्ने ?

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले मतभिन्नताहरू हुँदाहुँदै पनि प्रमुख राजनीतिक दलहरू मिलेर मुलुकलाई निकास दिन सरकार बनाउने गरेको उदाहरण दिएकी...

निरञ्जनी अखडाका प्रमुख स्वामी धार्मिक भ्रमणका लागि नेपालमा, कांग्रेस नेता खाणद्वारा स्वागत

काठमाडौं । भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी धार्मिक भ्रमणका लागि नेपाल आएका छन् । स्वामी गिरी नेपालका विभिन्न...

सरकारविरुद्ध कमल थापा बरबराएपछि रामहरि खतिवडाले देखाइदिए विगतको अनुहार

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालको राजनीतिमा कमल थापालाई अनैतिक...

सुनवलमा १० र ८ वर्षीय दाजुभाइ मृत अवस्थामा फेला

सुनवल । नवलपरासीको सुनवल नगरपालिका –६ सगरमाथा टोलमा रहेको पोखरीमा दुई दाजुभाइ मृत फेला परेका छन् । शुक्रबार घरबाट खाना...

परराष्ट्रमन्त्री डा.राणासँग अजरबैजानका उप-विदेशमन्त्री, अजरबैजान र जर्जियाका राजदूतद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र अजरबैजानका उप–विदेशमन्त्री एलनूर मम्माडोभबीच भेट भएको छ । शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री डा.राणा र उप–विदेशमन्त्री...

सीमा सुरक्षा, अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको योगदान सह्रानीय : गृहमन्त्री लेखक

चामे । गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य एवं उद्धारका क्षेत्रमा सशस्त्र प्रहरी बल देश तथा विदेशका मानिसको विश्वास र भरोसा...

केआईआईटी कलेजको घटनामा रास्वपाकी सुमनले भ्रम फैलाएपछि रजिष्टारद्वारा खण्डन

काठमाडौं । भारतको उडिसास्थित केआईआई कलेजका रजिस्टार डा.जे.आर.मोहन्तीले केआईआईटी कलेज विद्यार्थीको निधन भएको घटनामा सुरक्षाकर्मीहरूले तत्काल अनुसन्धान शुरु गरिसकेको बताएका...

भारतको उडिसामा प्रिशा शाहको मृत्यु, परराष्ट्रमन्त्री डा.राणाद्वारा कुटनीतिक पहल

काठमाडौं । भारतको उडिसास्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा फेरि एकजना नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन् ।...

बागमती प्रदेशस्तरीय स्पोर्ट्स अवार्ड एण्ड युथ समिट कार्यक्रम हुने

काठमाडौं । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले जेठको पहिलो हप्तामा हेटौंडाको हुप्राचौर खेलकुद मैदानमा बागमती प्रदेशस्तरीय स्पोर्ट्स अवार्ड एण्ड...

नेपाली युवाको बलिदानपछि सिरहाको गोलबजारमा पाकिस्तानप्रति आक्रोश, ‘मित्रता पार्क’ योजना विवादमा

सिरहा । भारतको पहलगाममा भएको जघन्य आतंकवादी हमलामा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा आक्रोशको ज्वालामुखी विस्फोट भएको...

स्वदेशी उत्पादनलाई विशेष स्थान दिएर मजदुरको शिपको कदर गर्नुपर्छ : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकमाना सन्देश दिएका छन् । बिहीबार अध्यक्ष गुरुङले...
« Previous PageNext Page »