मङ्गलवार, चैत्र १७, २०८२
Monday, March 30th, 2026
समाचार

गभर्नर विश्वनाथ पौडेललाई एनआरएनएको बधाई, लगानी प्रवर्द्धनमा जोड

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेललाई बधाई तथा शुभकामना दिएको छ ।...

संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित : कांग्रेस प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएका छन् । सोमबार बुढानिलकण्ठस्थित सभापति...

परराष्ट्रमन्त्री डा.राणा धनगढी ओर्लिने, नेता-कार्यकर्तासंग भेटघाट गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा मंगलबार धनगढी जाने कार्यक्रम रहेको छ । जेठ २० गते...

गृह मन्त्रालयद्वारा चार जिल्लाका सीडीओहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले चार वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । आइतबार गृह मन्त्रालयले बर्दिया, कास्की, धनुषा...

मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणमा गाँजा, टाटा सुमो र दुई जनालाई पक्राउ

हेटौँड । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८० किलो १२० ग्राम गाँजासहित २ जना मानिसलाई पक्राउ गरेको जनाएको छ । आइतबार...

सत्तामा जान हतार भएपछि माओवादी-रास्वपाले गृहमन्त्रीको राजीनामा मागे : कांग्रेस नेतृ यादव

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसकी नेतृ नागिना यादवले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको रहेको भन्दै राजीनामा...

परराष्ट्रमन्त्री डा.राणा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा हङकङमा चीन सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर स्वदेश...

मन्त्री राणाको पहलमा प्रदेशको याेजना बहाने-स्याउलीबाङ र बाग्दुला-मच्छी सडकमा केन्द्र सरकारकाे समपूरक बजेट

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्यूठानको बाहाने–स्याउलीबाङ सडकखण्डका ४२ करोड समपूरक बजेट परेको छ । अर्थमन्त्री विष्णु पौडेलद्वारा...

कांग्रेस नेता बस्नेतद्वारा विजेटा फुटबल टिमलाई ट्रफी प्रदान

त्रिपुरासुन्दरी । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष कप–२०८२ को विजेता फुटबल टिमलाई ट्रफीसहित पुरस्कार प्रदान...

सांस्कृतिक संघ काठमाडौंकी अध्यक्ष सविता महर्जनको निधन, कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ६ का महाधिवेशन प्रतिनिधि एवं नेपाल सांस्कृतिक संघ काठमाडौंकी अध्यक्ष सविता महर्जनको...

शास्त्रीको निधनसँगै भोजपुर कांग्रेसले अभिभावक र अग्रज व्यक्तित्व गुमायो : नेता चापागाईं

काठमाडौं । नेपाली कांग्रेसका नेता उत्तम चापागाईंले पार्टीका पूर्व केन्द्रीय सदस्य हेमराज अधिकारी ‘शास्त्री’को निधनबाट भोजपुर कांग्रेसले अभिभावक गुमाएको बताएका...

नेपाली सञ्चारमाध्यमको परिचय पत्र प्रयोग गरेर विदेशी सञ्चारमाध्यममा रिर्पोटिङ गर्न नपाइने

काठमाडौं । प्रेस काउन्सिल नेपालले कुनै पनि विदेशी सञ्चार माध्यम तथा पत्रकारले नेपालभित्र समाचार सामग्री संकलन÷सम्प्रेषणका लागि कानूनीरुपमा तोकिएको प्रक्रिया...

प्रहरी हेडक्वाटरबाट २८ एसएसपीहरूको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ । गृह मन्त्रालय मन्त्रीस्तरीय निर्णयानुसार...
« Previous PageNext Page »