परराष्ट्रमन्त्री डा.राणा धनगढी ओर्लिने, नेता-कार्यकर्तासंग भेटघाट गर्ने
काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा मंगलबार धनगढी जाने कार्यक्रम रहेको छ ।
जेठ २० गते बिहान मंगलबार ८ बजेको उडानबाट परराष्ट्रमन्त्री डा.राणा कैलालीको धनगढी विमानस्थलमा ओर्लिने कार्यक्रम रहेको छ । डा.राणाको स्वागतका लागि धनगढी विमानस्थलमा नेपाल तरुण दलका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहनेछ ।
पार्टीको कार्यक्रम तथा नेता, कार्यकर्ताहरूसँगको भेटका लागि परराष्ट्रमन्त्री डा.राणा कैलाली जान लागेकी हुन् ।
Published : Monday, 2025 June 2, 11:24 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया