बुधवार, आश्विन १४, २०८३
Wednesday, September 30th, 2026
मुख्य समाचार

मतभेद अन्त्य गर्दै मंसिर २१ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्नु देउवाद्वारा आह्वान

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले एकता, सहमति र सहकार्यका साथ मंसिर २१, २२ र २३ गते हुने नियमित...

१५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो कर्तव्य हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नरहेको भन्दै पार्टीलाई कमजोर गर्ने...

कुनै पदप्रति लोभ छैन, कांग्रेस कमजोर बनाउने कार्य भयो भने मुकदर्शक बन्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नरहेको भन्दै पार्टीलाई कमजोर गर्ने...

अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन अपील गरेका छन्...

अवैधानिक विशेष महाधिवेशन किन गरियो भन्ने प्रश्नको जवाफ नेता तथा कार्यकर्ताहरूले खोजेका छन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले अवैधानिक विशेष महाधिवेशन किन गरियो भन्ने प्रश्नको जवाफ आम नेता तथा कार्यकर्ताहरूले पाउन...

प्रश्न विधि र पद्धतिको हो, केही नेता समायोजन हुँदैमा कांग्रेसको विवाद समाधान हुँदैन : नेतृ तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विद्या तिमिल्सिनाले दुई/चार जना नेताहरूलाई समायोजन गर्दैमा पार्टीभित्रको विवाद समाधान हुन नसक्ने बताएकी छिन् ।...

हामीले अर्को पार्टी बनाउँदै छैनौँ, कांग्रेस पार्टीकै अधिवेशन गर्दै छौँ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले आफूहरूले अर्को पार्टी बनाउन नलागेको भन्दै नेपाली कांग्रेसकै अधिवेशन गर्न लागेको...

वार्ता बाहेक अर्को कुनै समाधान छैन, मूल बाटोमा हामी स्वागत गर्न चाहन्छौँ : संयोजक प्रा.डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पार्टीको बृहत एकताका लागि वार्ताभन्दा अर्को कुनै समाधन...

कांग्रेसका दुबै पक्षको महाधिवेशन रोक्न माग गरेर सर्वोच्च अदालतमा निवेदन, प्रशासनद्वारा दरपीठ

काठमाडौं । नेपाली कांग्रेस तथाथित विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षले गर्न लागेका अलग अलग १५औँ महाधिवेशन रोक्न माग गरिएको...

देउवा पक्षीय नेताहरूद्वारा तीन समिति गठन, संयोजकहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय १५ औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले तीन वटा समितिको संयोजकहरु मनोनयन गरेका छन्...

कांग्रेस हाइज्याकरको जालझेलपूर्ण निर्णय देउवा पक्षद्वारा खारेज, नेता, कार्यकर्ताहरूको आत्मसम्मान पदसँग सौदाबाजी हुँदैन

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले तथाकथित विशेष महाधिवेशन पक्षधरले पार्टीको अधिवेशन र महाधिवेशनको...

देउवा पक्षीय नेताहरूको बैठक सम्पन्न, कांग्रेसबारे गम्भीर समीक्षा

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको पछिल्लो गतिविधिका विषयमा समीक्षा गरेका छन् । सोमबार...

बैतडी कांग्रेसका पूर्वसभापतिहरूद्वारा विशेषवालाको वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन अपील

काठमाडौं । नेपाली कांग्रेस, बैतडीका चार जना पूर्व जिल्ला सभापतिहरूले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले गर्न लागेको वडा अधिवेशन लगायतका गतिविधिमा...
« Previous Page — Next Page »