सोमवार, पौष ०७, २०८२
Sunday, December 21st, 2025
मुख्य समाचार

निधिद्वारा कांग्रेसमा भाँडभैलो मच्चाउँदै, २४ घण्टाभित्रै पौडेल समूहलाई पावर देखाइछाडे

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विभागहरू गठन गरेको भन्दै रामचन्द्र पौडेल समूहले आपत्ति जनाइरहेका बेला...

कांग्रेसको तरुण विभागले काठमाडौंमा कार्यालय खोल्यो, देशभरिका तरुणहरू उत्साहित

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले कार्यालय स्थापना गरेको छ । काठमाडौंको महाजारगञ्जस्थित पानीपोखरीमा शुक्रबार बिहान कांग्रेसका केन्द्रीय सदस्य एवम्...

कम्युनिस्टले जस्तो आश्वासन होइन एक्सनमा उत्रियो म्याग्दी कांग्रेस, दैलामा पुर्‍यायो राहत

म्याग्दी । नेपाली कांग्रेसले म्याग्दी जिल्लाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ । धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङको कल्लेनीबाट...

निधिका कारण देउवा कमजाेर, कोइराला परिवारले पौडेललाई ‘बलिको बोका’ बनाए

काठमाडौं । कोरोनाको महामारीका बेला नेपाली कांग्रेसले आफ्नो १४औँ महाधिवेशन समयमा गर्ने जनाइरहेका बेला सभापतिका लागि विभिन्न आकंक्षीहरू देखिएका छन्...

सरकारले बेवास्ता गरे कांग्रेसका बस्नेतले पहिरोपीडितको घर बनाइदिने, नगद ५ लाख वितरण

बाह्रबिसे । नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरोपीडितको बसोबासका लागि पहल गर्ने आश्वासन दिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम्...

राजीनामा माग भएका बेला ओलीले अकस्मात बोलाए ठूला नेताहरू

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामाको जोडतोडले माग भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद झन् गहिरिँदै गएको छ ।...

देउवाविरुद्ध पौडेल–कोइरालाले दिए उजुरी, अनामनगर भेलापछि कांग्रेसभित्र भाँडभैलो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादबले सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी दिएका...

कांग्रेस सक्रिय हुन थालेपछि पौडेल समूहलाई तनाब, देउवासँग वार्ता गर्न टोली गठन

काठमाडौं । नेपाली कांग्रेसका विभागहरू सक्रिय भएर पार्टीका नेता तथा कार्यकर्ताहरू चलायमान हुन थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अबरोध...

कांग्रेसद्वारा २९९ जनालाई कारबाही, पार्टीबाटै निकाला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीयभन्दा स्थानीय तहका साना नेता तथा कार्यकर्ताहरूलाई कारबाही गरेको छ । ठूला नेताहरूको...

कोरोना समुदायमा फैलिन थालेपछि सचेत बन्यो कांग्रेस, जीवन बचाउन कम्युनिस्ट सरकारसँग अपील

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले कोरोना महामारी समुदायमा फैलिन थालेको संकेत देखिएको बताएका...

ईश्वर पोखरेलका मान्छेले एआईजी बढुवामा चक्मा खाए, शाही र कार्की खुसी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । मन्त्रालयले रिक्त रहेको २...

कम्युनिस्ट सरकार ढल्न खाेजेका बेला ओलीका मन्त्रीले दिए कालो बोकाहरूको बलि

अमरगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चार वटा कालो बोकाहरूको बलि दिएको रहस्य खुलेको छ । मंगलबार मन्त्री...

करौडौँ घोटाला प्रकरणमा उपप्रधानमन्त्री पोखरेल, कांग्रेस नेतृत्वको समितिले बोलायो बयानमा

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा मुछिएपछि कम्युनिस्ट सरकारका उप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई बयानका लागि बोलाएको...
« Previous PageNext Page »