Saturday, May 18th, 2024
मुख्य समाचार

पूर्व एमालेभित्र पचास लाख काण्ड मच्चाउने थापाकाे नयाँ धन्दा, प्रचण्ड दिक्क

काठमाडौं । तत्कालीन एमाले निकटको युवा संघ नेपालका पूर्व उपाध्यक्ष गोविन्द थापाले दुई तिहाइको कम्युनिस्ट सरकारलाई सहयोग गर्ने भनेर अनलाइन...

सत्तारुढ नेकपाका नेता एवम् पूर्वमन्त्री पौडेलको निधन

भरतपुर, ३१ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री धनिराम पौडेल (डिआर)को हृदयघातका कारण निधन भएपछि...

कम्युनिस्ट सरकारलाई दुई घण्टाभित्रै लाग्यो झट्का, निर्णय नै फिर्ता

काठमाडौं । सार्वजनिक यातायातको भाडा वृद्धिको चौतर्फी विरोध भएपछि कम्युनिस्ट सरकारले भाडा बढाउने निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था...

रेणुलाई जिताउन काण्ड गर्ने माओवादीका दुई धुन्दुकारी दोषी ठहरिए

भरतपुर । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मतगणनाका बेला मतपत्र च्यात्ने तत्कालीन माओवादी केन्द्रका कार्यकर्ताद्वय मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई जिल्ला...

कम्युनिस्टहरूले चुनावमा गरेकाे बाचा भुले, देशभरिका जनतालाई दिए झट्का

काठमाडौं । कम्युनिस्ट सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले वृद्धि गरेको छ । मेकानिकल पार्टस, सवारी साधनको मूल्य, श्रमको दर,...

गगन थापाले औँल्याइदिए कम्युनिस्ट सरकारले चाल नपाएका कुराहरू

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले आधारभूत शिक्षाका लागि छुट्याएको बजेटले एक चौथाई विद्यार्थीलाई पुर्‍याएर देखाउन शिक्षामन्त्रीलाई चुनौती दिएका...

जागरण अभियानबाट कांग्रेस नेतृत्व मख्ख, जारी भयो उपलब्धीका बुँदा र भावी याेजनाहरू

काठमाडौं । नेपाली कांग्रेसले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार धर्म र संस्कृतिका विषयमा अनावश्यक विवाद सिर्जना गरी द्वन्द्व बढाउने काममा...

कांग्रेस प्रवेश गर्नेहरूमध्ये नेकपाबाट मात्रै दुई तिहाई

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरूले कम्युनिस्ट सरकारप्रति बढाएको तीव्र असन्तुष्टि जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट...

कम्युनिस्ट सरकारद्वारा मुख्यसचिव रेग्मीमाथि ‘कु’, कांग्रेस सम्झिएर धुरुरु

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई ‘कु’ गरेको छ । रेग्मीलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको...

कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गर्ने, विशेष घोषणाको तयारी

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रिय जागरण अभियानका बारेमा जानकारी दिन प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बिहीबार पत्रकार...

कांग्रेसले माग्यो जवाफ, ‘पाँच दिन यो सरकारलाई कसले चलायो ?’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओली युरोप भ्रमणमा गएको विषयमा संसदलाई किन जानकारी गराइएन भनेर कम्युनिस्ट सरकारको जवाफ माग...

डिला संग्रौलाकाे प्रश्न, ‘योगदानमा आधारित सामाजिक सुरक्षा कता गायब भयाे सरकार ?’

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डिला संग्रौला पन्तले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुन नसकेको भन्दै कम्युनिस्ट...

कम्युनिस्ट सरकारको काम हेर्न सांसदहरूलाई देउवाले दिए पत्र

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको काम कारबाहीलाई अनुगमन गर्न गठन गरेको समितिहरूका संयोजक र सदस्यहरूलाई पत्र दिएको छ ।...