आइतवार, आश्विन १८, २०८३
Saturday, October 3rd, 2026
मुख्य समाचार

बालेनद्वारा प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोध

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक अघि सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको छ । सोमबार प्रधानमन्त्री बालेन्द्र...

भौतिक रूपमै उपस्थित हुने थिएँ, अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण विभागले हेटौँडा र काठमाडौंमा रहेको आफ्नो घर तथा विगतमा आफू...

भूमिहीन र सुकुम्बासीका घर, टहरामा डोजर चलेपछि देशका विभिन्न ठाउँमा हजारौंको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ बहुमतको सरकारले भूमिहीन तथा सुकुम्बासीहरूले बनाएको घर, टहरा भत्काएर विस्थापित बनाउन थालेपछि...

कसैलाई आक्षेप नलगाएर लोकप्रिय नेता रिजालद्वारा कांग्रेस पार्टी परित्याग

तुलसीपुर । नेपाली कांग्रेस, दाङका महाधिवेशन प्रतिनिधि विमल रिजालले पार्टी परित्याग गरेका छन् । दाङ क्षेत्र नं. ३ बाट राजनीति...

रास्वपाका सांसदहरूको घर भत्किने भएपछि शक्तिशाली आयोगको कुरा आयो : हर्क साङपाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद हर्क साङपाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूकै घर भत्किने अवस्था...

लिपुलेकबारे नेपालले पठायो भारत र चीनलाई कुटनीतिक नोट

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले भारत र...

बालेन निकट सांसदकै ऐलानी जग्गामा नक्सा पासबिनाको तीन तले घर, प्रधानमन्त्रीको डोजर भत्काउन पुग्ला ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले धमाधम सुकुम्बासी बस्ती खाली गराइरहँदा प्रधानमन्त्री शाहनिकट...

कांग्रेस संसदीय दलका नेता भेटेको अर्को दिन राष्ट्रपतिले फिर्ता गरिदिए महत्वपूर्ण अध्यादेश, सिंहदरबार र शीतलनिवासबीच टसल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेलाई भेटेको दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि...

नवलपरासीमा कांग्रेसलाई शक्तिशाली झट्का, सभापतिले नै दिए पदबाट राजीनामा

बर्दघाट । नेपाली कांग्रेस, नवलपरासीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाएर पोखरेलले राजीनामा दिएको...

क्रियाशील सदस्यता नवीकरण भइसकेको छ, अध्यावधि गर्दैन : कांग्रेस नेता हुमागाईं

काठमाडौं । नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले पार्टीको १५औं महाधिवेशनका लागि भनेर नवीकरण भइसकेकाले आफूले अध्यावधि नगर्ने र त्यो आवश्यक...

काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बालेन सरकारविरुद्ध धरानमा हजारौंको प्रदर्शन

विराटनगर । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर लगाएर सुकुम्बासी र भूमिहीनहरूलाई दुःख दिएको घटनाको...

अध्यादेशले १५ सय राजनीतिक नियुक्तिलाई पदमुक्त गर्ने, सुशीलाका पीएको पनि अध्यक्ष पद जाने

काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले ठूलो संख्याको राजनीतिक नियुक्तिहरूलाई असर पर्ने देखिएको छ ।...

अध्यादेशहरू शीतल निवासमा अड्काएका राष्ट्रपतिको अस्वभाविक गतिविधि, कांग्रेस नेतासँग भेट

काठमाडौं । सरकारले विभिन्न अध्यादेशहरू जारी गर्न सिफारिस गरिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले...
« Previous Page — Next Page »