शनिवार, आश्विन १७, २०८३
Friday, October 2nd, 2026
मुख्य समाचार

रास्वपाको झण्डै दुईतिहाइको सरकारविरुद्ध कोहलपुरमा हजारौंको संख्यामा प्रदर्शन

कोहलपुर । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले भूमिहीन, सुकुम्बासीको बस्तीमा डोजर आतंक मच्चाएर बिस्थापित बनाएपछि बाँके जिल्लामा पनि...

सुशीलाका पालामा निगम चलाउन नसक्ने भन्दै बाहाना बनाउने कालाखेतीलाई निमित्त महाप्रबन्धक जसरी पनि चाहियो

काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धक बन्नका लागि जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चक्कर लगाइरहेका छन्...

अध्यादेशहरू ल्याइसकेपछि सरकारद्वारा संसद आह्वान, राष्ट्रपतिद्वारा सूचना जारी

काठमाडौं । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन् । मंगलबार सूचना जारी गरेर राष्ट्रपति पौडेलले वैशाख...

इन्द्र बानियाँप्रति सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन भएन, निष्पक्ष छानविन होस् : बागमती कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री एवम् दलका नेता इन्द्रबहादुर बानियाँप्रति सामान्य सूचना र...

प्रधानमन्त्री शाहले शीतलनिवासलाई झुकाइ छाडे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले दोस्रोपटक...

दाङमा पनि सीडीओको बोल्ड निर्णय, धानखोला–पुल्चोक हुँदै छिर्नेछ पश्चिमसम्म डोजर, प्रहरीकै जग्गा कब्जा

घोराही । जिल्ला प्रशासन कार्यालय, दाङले पनि सरकारी/सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकाय लगायत सरोकारवालाहरूसँग...

कांग्रेसको भ्रातृ संस्था दलित संघको अध्यक्ष पदबाट विश्वकर्माले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । सोमबार कांग्रेसको केन्द्रीय...

प्राधिकरणको महानिर्देशक बन्न २१ जनाको आवेदन, दौडमा अरबौं घोटालाका नाइके प्रदीपका साथीहरू पनि

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा २१ जनाको आवेदन परेको छ । सोमबार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव जयनारायण...

बालेनद्वारा प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोध

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक अघि सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको छ । सोमबार प्रधानमन्त्री बालेन्द्र...

भौतिक रूपमै उपस्थित हुने थिएँ, अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण विभागले हेटौँडा र काठमाडौंमा रहेको आफ्नो घर तथा विगतमा आफू...

भूमिहीन र सुकुम्बासीका घर, टहरामा डोजर चलेपछि देशका विभिन्न ठाउँमा हजारौंको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ बहुमतको सरकारले भूमिहीन तथा सुकुम्बासीहरूले बनाएको घर, टहरा भत्काएर विस्थापित बनाउन थालेपछि...

कसैलाई आक्षेप नलगाएर लोकप्रिय नेता रिजालद्वारा कांग्रेस पार्टी परित्याग

तुलसीपुर । नेपाली कांग्रेस, दाङका महाधिवेशन प्रतिनिधि विमल रिजालले पार्टी परित्याग गरेका छन् । दाङ क्षेत्र नं. ३ बाट राजनीति...

रास्वपाका सांसदहरूको घर भत्किने भएपछि शक्तिशाली आयोगको कुरा आयो : हर्क साङपाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद हर्क साङपाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूकै घर भत्किने अवस्था...
« Previous Page — Next Page »