बिहीवार, आश्विन १५, २०८३
Thursday, October 1st, 2026
मुख्य समाचार

सरकार र कन्टेन क्रिएटर गृहमन्त्रीका कारण गणेश नेपालीको ज्यान गयो : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवम् संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सरकारको लापरबाही र कन्टेन क्रिएटर गृहमन्त्रीका...

आत्मदाहको प्रयास गरेका गणेशको निधन, झण्डै दुईतिहाइको रास्वपाको सरकारलाई झट्का

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकार बनेको करीव ४ महिनामा आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको...

भ्रष्टाचारी ठहरिएका पूर्वमन्त्री जोशीद्वारा ज्येष्ठ नागरिक भएको भन्दै कैद सजायमा छुटको माग

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला हालै सार्वजनिक भएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री...

‘मेरो राहदानी नबन्ने भयो’ भन्दै बाहिरिएका थिए गणेश, अवस्था गम्भीर

काठमाडौं । आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको आइसियूमा उपचार भइरहेको छ । बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा शरीरमा...

पासपोर्ट परियोजनामा प्रधानमन्त्री कार्यालयद्वारा परराष्ट्र मन्त्रालयलाई कमजोर पार्ने प्रयास ?

काठमाडौं । नेपालको नयाँ विद्युतीय राहदानी (ई–पासपोर्ट) परियोजनालाई लिएर प्रधानमन्त्री कार्यालय (पीएमओ) र परराष्ट्र मन्त्रालयबीच बढ्दो अविश्वासका बीच प्रधानमन्त्री कार्यालयले...

नेपालको गुप्तचर प्रणालीलाई पुनःसंरचना गर्न रास्वपाको माग, छुट्टै ऐन ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लीमा अधिकारीले गुप्तचर अर्थात् राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी छुट्टै ऐन ल्याउन माग गरेकी छिन्...

कांग्रेस बचाउन साउन १५ मा राष्ट्रिय सम्मेलन वा पार्टी विभाजन

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका अधिकांश नेताहरुले गगन थापाका कारण समाप्त भएको भन्दै पार्टीलाई बचाउन साउन १५ गतेभित्र...

कांग्रेस एक बनाउने हो भने गगनसँगै वार्ता हुन्छ, हरुवा पदाधिकारीहरुसँग कुरा हुँदैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसको नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतले विशेष महाधिवेशनकर्ताले आफ्नै खुसीले विशेष महाधिवेशन नगरेको बताउँदै सहयोगीहरुले सजिलै नछाड्ने...

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्रीसहित १४ जना दोषी ठहर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर...

शानका साथ खुल्यो देउवा पक्षीय कांग्रेस नेताहरूको कार्यालय, वीपीका पुत्रले दिए साथ

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार विशेष कार्यक्रम गरेर निवर्तमान...

कांग्रेसले बजेट सर्वसम्मतिबाट पारित गराएर इतिहास रच्यो, लामा समूहलाई कारबाही हुन सक्ने

काठमाडौं । बागमती प्रदेश सभाले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सर्वसम्मतिबाट पारित गरेर इतिहास बनाएको छ । संघीयतापछि बनेका प्रदेश...

संविधान सभा सदस्यसहितका नेता, कार्यकर्ताले कांग्रेस परित्याग, बदलिएको २.० कांग्रेसलाई झट्का

धनकुटा । कथित विशेष महाधिवेशनको नामबाट गगन थापाले नेपाली कांग्रेस हाइज्याक गरेर कांग्रेसलाई तहसनहस बनाएपछि संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९...

कांग्रेस नेताद्वय निधि र डा.कोइरालाबीच भेट, पार्टीको बृहत एकताबारे छलफल

काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधि र डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शनिबार भेटवार्ताका लागि नेता डा. कोइराला...
« Previous Page — Next Page »