बिहीवार, आश्विन १५, २०८३
Wednesday, September 30th, 2026
मुख्य समाचार

कांग्रेसद्वारा सुनसरी र मधेशका जिल्लामा भएको घटना छानविन गर्न न्यायिक समितिको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरी र मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा भएका घटनाको छानबिनका लागि न्यायिक समिति गठनको माग गर्ने निर्णय...

समाजसेवी दुर्गा प्रसाईं रिहा, म्याद थप गर्न अदालतद्वारा अस्वीकार

काठमाडौं । भक्तपुर जिल्ला अदालतले मेडिकल व्यवसायी एवम् समाजसेवी दुर्गा प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेपछि रिहा...

चाँदीको व्यापार गर्ने ठूलो व्यापारीको घरमा ५ घण्टा छापा, रित्तो हात फर्किए प्रहरी

विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले बेनीगोपाल मुन्दडाको निवासबाट कुनै पनि गैरकानी वा शंकास्पद बस्तु फेला नपरेको जनाएको छ ।...

डा.कोइरालाले कहिल्यै लोभ गरेनन्, गगनलाई अर्जुनको ज्वाइँ भएकै कारण आदर्श ठान्नेहरू सत्ता प्राप्तिका भोका हुन्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाविरुद्ध गगन थापा समूहले साइबर आक्रमण शुरु गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनका बेला...

नेपाली नागरिकता परित्याग गरेका निर्मल पुर्जालाई सरकारले नेपाली भनेन, बाँकीलाई नेपाली भनेर सम्बोधन

काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई)सहित १० जनाको...

रास्वपाको नेता वा कार्यकर्ता भए पनि हिन्दु अभियानमा लाग्न पाउँछ, धार्मिक स्वतन्त्रताको विषय हो : मनीष झा

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले धार्मिक आस्थाका आधारमा कुनै अभियानमा सहभागी हुनु व्यक्तिगत स्वतन्त्रताको विषय...

गगनले कांग्रेस हाइज्याक गरेपछि नेता, कार्यकर्ताहरूको मन फाट्यो, अभियानद्वारा साउन २० गते भेला आह्वान

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ‘देश र कांग्रेस जोडने, अभियान’मार्फत् साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना...

भदौ २४ मा सभापतिमाथि सांघातिक आक्रमण भयो, मिलेर जाने बेला विशेष महाधिवेशनले मतभेद बढ्यो : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र...

कांग्रेसका देउवा पक्षीय नेताहरूद्वारा राष्ट्रिय भेलाका लागि संयोजक घोषणा, १६ वटा समिति गठन

काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरूले साउन २९, ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएका छन्...

संयमता, धार्मिक संहिष्णुता र सामाजिक सद्भाव कायम राखौं : कांग्रेस नेता डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले नेपाली नागरिकलाई संयमता, धार्मिक संहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्...

सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिका लागि देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका...

मधेश जलिरहँदा प्रधानमन्त्री र गृहमन्त्रीको गतिविधि शंकास्पद छ : मधेश केन्द्रित दलहरू

काठमाडौं । मधेश केन्द्रित दलहरूले देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अह्वान गरेका छन् ।...

गणेश यादवको मृत्युपछि सिरहामा झन् उग्र प्रदर्शन, प्रदर्शनकारीले एबी मललाई जलाइदिए

लहान । सुनसरीको घटनापछि भएका प्रदर्शनहरूमा सरकारी पक्षबाट बल प्रयोग भएपछि सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।...
« Previous Page — Next Page »