बिहीवार, आश्विन १५, २०८३
Wednesday, September 30th, 2026
मुख्य समाचार

देउवा पक्षीय नेताहरूको कांग्रेस भेलाका लागि विभिन्न उपसमितिहरू गठन, धमाधम तयारी

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले आह्वान गरेको राष्ट्रिय भेलाका लागि विभिन्न समिति र उपसमितिहरू बनाइएका छन् ।...

देउवा पक्षीय भेलामा डा.शेखर कोइराला सहभागी हुने, उपस्थित हुन सबैलाई अपील

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले आह्वान गरेको राष्ट्रिय भेलामा नेता डा.शेखर कोइराला सहभागी हुने भएका छन् ।...

गगनद्वारा बुढानिलकण्ठमा नयाँ घरको पूजा, उता सर्वोच्चले देउवालाई पुनरावलोकनको अनुमति दियो

काठमाडौं । भृकुटीमण्डप भेलालाई विशेष महाधिवेशनको नाम दिएर पार्टीलाई हाइज्याक गरी आफूलाई सभापति घोषणा गरेका गगनकुमार थापाले आफ्नो नयाँ घरको...

लुम्बिनी प्रदेश सभामा कांग्रेस सांसद निमा गिरीलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिकी सहमहामन्त्री समेत रहेकी लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) निमा गिरीलाई काठमाडौंस्थित अमेरिकी राजदूतावासले...

सर्वोच्च अदालतले दियो देउवाको मागअनुसार कांग्रेसको पुनरावलोकनको अनुमति, हाइज्याकरलाई ठूलो झट्का

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस विवादको मुद्दालाई पुनरवलोकन गर्न अनुमति प्रदान गरेको छ । बिहीबार सर्वोच्च अदालतलको पूर्ण इजलासले...

देउवाले दिएको कांग्रेस पुनरावलोकनको निवेदन प्रधानन्यायाधीश डा.शर्माकै पूर्ण इजलासले हेर्ने

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा.मनोज शर्मा नेतृत्वको पूर्ण इजलासले नेपाली कांग्रेसको पुनरावलोकन सम्बन्धी निवेदनलाई अध्ययन गर्ने भएको छ ।...

एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच भेट, सबै ठाउँमा कांग्रेसलाई गलहत्याउने

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । मधेश...

नर्सहरूको माग पूरा गर्ने लिखित सहमतिपछि ज्योतिको अनशन तोडियो, झुक्यो सरकार

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधार र नर्सहरूको सेवा सुविधानको माग गरेर आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटले अनशन तोडेकी छिन्...

तीन प्रधानमन्त्रीसँग काम गरेँ, सबैभन्दा लोकतान्त्रिक देउवालाई पाएँ : संवैधानिक निकायका पूर्वप्रमुख

काठमाडौं । संवैधानिक निकायका एकजना पूर्व प्रमुखले शेरबहादुर देउवा सबैभन्दा लोकतान्त्रिक नेताका रुपमा आफूले चिनेको बताएका छन् । तत्कालीन समयमा...

बोलन बोल देउवा, तैपनि बोल्दैनन्

काठमाडौं । जेनजी आन्दोलनपछि सबैभन्दा ठूलो क्षति भएको छभने त्यो शेरबहादुर देउवालाई भएको छ । सबैभन्दा धेरै गुमाएका छन् भने...

खाडी मुलुकमा काम गरी फर्किनेहरूलाई प्रहरीको विशेष अनुरोध, अन्यथा कानूनी झमेला हुने चेतावनी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्याल, गौचर, काठमाडौंले विदेशबाट नेपाल आउने नेपाली नागरिकहरूसँग तस्कर र दलालहरूको प्रस्ताव नमान्न विशेष...

रास्वपाका सांसद पाण्डेद्वारा सेनाका क्याप्टनलाई हप्कीदप्की, प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले नेपाली सेनाका क्याप्टनलाई हप्कीदप्की गरेर नेपाल ट्रष्टको संरक्षित जमीनको पर्खालमा डोजर...

सुनसरी घटनाका घाइते रविन्द्रको पनि मृत्यु, कप्तानगञ्जमा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा घटनामा घाइते भएका वर्ष २१ वर्षीय रविन्द्रकुमार मेहताको पनि मृत्यु भएको...
« Previous Page — Next Page »