आइतवार, कार्तिक २९, २०८३
Sunday, November 15th, 2026
मुख्य समाचार

देउवालाई भेट्न गगनले साइत हेर्नु पर्दैन, साइबर हमला र मिडिया ट्रायल बन्दा गर्दा नै हित होला

काठमाडौं । भृकुटीमण्डपबाट नेपाली कांग्रेस हाइज्याक भएको अवस्थामा पार्टीभित्र ठूलो विवाद छ । गगन थापाले तथाकथित विशेष महाविधेशनबाट कांग्रेसलाई हाइज्याक...

बुधबार भक्तपुरमा वीपी जयन्तीको अवसरमा कार्यक्रम, देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेस, भक्तपुरले ११३औँ वीपी जयन्तीको कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । भोलि बुधबार भदौ २४ गते...

हतारमा १५औँ महाधिवेशन गरे अर्को विवाद सिर्जना हुन्छ, १४औँ नेतृत्वलाई समेट्दै जानुपर्छ : नेता मल्ल

काठमाडौं । नेपाली कांग्रेसका नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले तथाकथित विशेष महाधिवेशनले पार्टीलाई विभाजित बनाएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत...

गगन भाई कांग्रेसी भावना र पार्टी हितलाई ध्यान दिनुस्, यसले तपाईको उचाइँ घट्दैन : नेतृ ईश्वरी न्यौपाने

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले नियमित महाधिवेश पक्षधरहरूको भावनालाई समेट्दा गगन थापाको उचाइँ नघट्ने बताएकी छिन् । मंगलबार...

जनता बचाउन फिल्डमा प्रधानमन्त्री, पावरफुल निर्देशक घुमघाम गर्न काठमाडौं छाडेको छाडै

काठमाडौं । भदौ १० गते भोटेकोशीमा बाढी आएपछि प्रधानमन्त्री कार्यालयले मातहतका कर्मचारीहरूलाई बिदामा नजान परिपत्र गरेको छ । बिशेषगरी स्वास्थ्य...

देउवा, खड्का, डा.कोइरालाले गुमाउन बाँकी केही छैन, पाउँदा सबै पाउँछन्, गगनको भिख लिदैनन्

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले पार्टी विभाजनको डिलमा रहेका बेला गगन थापा निकटका ‘साइबर सेना’हरूले शेरबहादुर देउवा, पूर्णबहादुर खड्का,...

ज्वाइँ गगनको राजनीतिक गतिविधि अर्जुनलाई मन परेन, कांग्रेस एकताका लागि महाधिवेशन रोक्न प्रस्ताव

काठमाडौं । गगन थापाले अध्यावधिका नाममा लाखौँ नेता तथा कार्यकर्ताहरूविरुद्ध प्रतिशोधात्मक ‘कु’ गरिरहेका बेला नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको...

विशेष महाधिवेशनले कांग्रेसको समस्यालाई जटिल र विभाजनको खतरा बनायो : एनपी साउद

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीभित्रको विवाद समाधानका लागि आफूले विभिन्न नेताहरूसँग पटक पटक छलफल गर्दै आएको बताएका...

पार्टीको महाधिवेशनको प्रक्रिया नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्...

कांग्रेस भाँड्ने सानेपाको पत्र क्यानडामा खारेज, ओलीले अधिवेशन गर्ने निर्णय, अन्तरघातीलाई ५ बर्षको कारबाही

काठमाडौं । नेपाली जनसम्पर्क समिति, क्यानडाले चौथो अधिवेशन आफ्नो विधान र प्रचलित कानून बमोजिम गर्ने निर्णय गरेको छ । ४...

मन्त्री पाण्डेयद्वारा पदीय मर्यादा विपरीत फेसबुकबाट आफ्नै पार्टीका अध्यक्षलाई निच शब्दमा गालीगलौज

काठमाडौं । पार्टीको अनुशासन कारबाहीपछि निष्कासनमा परेका लुम्बिनी प्रदेश सरकारका शहरी विकास, ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री सन्तोष पाण्डेयले आफ्नो पदीय...

सानेपाबाट क्यानडाका सभापतिमाथि ‘कु’, ५ वर्ष कारबाहीमा परेका अन्तरघातीलाई संयोजक दिएपछि ५ सयको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिले नेपाली जनम्पर्क समिति, क्यानडाका सभापति बुद्धिप्रकाश ओलीमाथि ‘कु’ गरेको छ ।...

देउवाबिना कांग्रेसमा बृहत एकता हुन नसक्ने सुझाव, ३ पक्षको बैठक, खड्का-डा.कोइरालासँग गगनले भेट्ने

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले शेरबहादुर देउवाबिनाको एकताको कुनै अर्थ नरहने भन्दै सबैलाई मिलाएर लैजाँदा नै पार्टीमा बृहत एकता हुने...
« Previous Page — Next Page »