शनिवार, पौष १९, २०८२
Saturday, January 3rd, 2026
मुख्य समाचार

कांग्रेसबाट इलाम २ मा खड्का, बझाङमा सिंहको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवारहरूले उपनिर्वाचनका लागि इलाम र बुझाङ जिल्लामा मनोनयन दर्ता गराएका छन् । शनिबार इलाम–२ को उपनिर्वाचनमा...

‘कीर्ते र ठग’ प्रकरणमा रवि लामिछाने-केपी ओलीलाई गगन थापाले दिए जवाफ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्तिशाली भए पनि कानून सबैलाई बराबरी भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित...

कांग्रेसको एक्लै बहुमत ल्याउने गरी काम गर्न सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न नेता, कार्यकर्तालाई निर्देशन...

कांग्रेसले सहकारी ठगीमा राजीनामा मागेको छैन, संसदीय छानविन समिति मागेको छ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिस्टहरूले सरकार टिकाउने बहानामा गलत कुरालाई जबरजस्ती रुपमा संरक्षण गरेको...

रास्वपाका मन्त्री कांग्रेससँग मुठभेडमा उत्रिए, गगन-विश्वविरुद्ध दिए अराजक अभिव्यक्ति

काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद...

विष्णु–शंकरको शक्ति संघर्ष लुम्बिनी र कर्णालीमा देखियो, जनार्दनलाई प्रत्यक्ष असर

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको आन्तरिक द्वन्द्व सहतमा देखिएको छ । पौडेल र पोखरेलको शक्ति...

विवादास्पद व्यापारीसँग दीपक मल्होत्रासँग किन नजिक भए महानिर्देशक ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएर तनाबमा परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विवादास्पद व्यापारी दीपक...

पूर्वमन्त्रीसहित ३२ जना माफिया डनहरूलाई भ्रष्टाचार मुद्दा, राज्यको पौने २ अर्ब खाएको तथ्य बाहिरियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरूद्ध मुद्दा दायर...

इलाममा कांग्रेस-एमालेकै टक्कर, पहिला जमानत जफत गराएको रास्वपाको अवस्था कस्तो छ ?

काठमाडौं । प्रतिनिधि सभा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का निकै झिनो मतको अन्तरले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग...

चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर इलाममा खड्का र बझाङमा सिंहलाई विजयी बनाउन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नं. २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवारलाई विजयी बनाउन आह्वान...

इलाम २ र बझाङ प्रदेश सभा १ मा कांग्रेसले उचित नेताहरूलाई टिकट दियो

काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभातर्फको उपनिर्वाचनका लागि जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय...

गृहमन्त्री लामिछानेकै पत्नी, उपसभापति सहकारी ठगीमा, काण्डबारे के भन्छन् सभापति खतिवडा ?

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारीको रकम अपचलन गरेको अभियोग लागेका गृहमन्त्री रवि लामिछाने आफै...

इलाम २ र बुझाङ १ मा सभापति देउवाको न्यायपूर्ण प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनको उम्मेदवारका विषयमा छलफल गरेको छ । बुधबार...
« Previous PageNext Page »