कांग्रेसबाट इलाम २ मा खड्का, बझाङमा सिंहको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवारहरूले उपनिर्वाचनका लागि इलाम र बुझाङ जिल्लामा मनोनयन दर्ता गराएका छन् ।
शनिबार इलाम–२ को उपनिर्वाचनमा कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । खड्काले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
इलाम कांग्रेसको सभापति समेत रहेका खड्काले समर्थकहरूसहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
४८ वर्षीय खड्का गत वर्ष मंसिरमा सम्पन्न चुनावमा उम्मेदवार बनेका थिए । त्यतिबेला एमालेका सुवासचन्द्र नेम्वाङ ११४ मतले पराजित भएका थिए ।
एमालेका नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । खड्काले २९ हजार ९०६ मत पाएका थिए ।
उता, बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहको उम्मेदवारी दर्ता गराएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया