सोमवार, मङ्सिर २९, २०८२
Sunday, December 14th, 2025
अपराध

रोल्पाका बिकले पाल्पामा ७८ वर्षीया वृद्धाको अस्मिता सिध्याए

पाल्पा । पाल्पा जिल्लामा ७८ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ वर्षीय शंकर बिकलाई पक्राउ गरेको छ ।...

ज्वालाको पावर लल्याकलुलुक, बाहिरियो यस्तो काण्ड

काठमाडौं । कथित सामाजिक अभियन्ता टीका संग्रौला उर्फ ज्वाला संग्रौलाका दिन कठिन अवस्थामा पुग्ने क्रममा छन् । महानगरीय प्रहरी प्रभाग...

सर्लाहीमा हत्या गरेर शव गायब पार्ने प्रयास, जमीनमुनि भेटिए वडाध्यक्ष

ईश्वरपुर । सर्लाही जिल्लामा एमालेका नेता समेत रहेका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । शुक्रबार राति ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका...

हनुमानका भक्त ७२ वर्षीय यी वृद्धलाई दशा लाग्यो

काठमाडौं । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा हत्या गरिएका २५ वर्षीय वीरेन्द्र बैठाका दोषीहरूलाई प्रहरीले पक्राउ गरेर सर्वाजनिक गरेको छ ।...

पाल्पामा ६५ वर्षीया वृद्धा बलात्कृत

तानसेन । पाल्पा जिल्लामा प्रहरीले ६५ वर्षीया वृद्धालाई जवरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । जेठ २८ गते...

काठमाडौंको बौद्धमा बोराभित्र शव

काठमाडौं । निषेधाज्ञाका बेला काठमाडौंमा बोराभित्र एउटा शव फेला परेको छ । बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको प्रहरीले जनाएको...

यी हुन् बिहेमा उत्पात मच्चाउनेहरू

गरुडा । रौतहट जिल्लाको गेडही गुठीमाप्रहरीमाथि ढुंगा प्रहार भएको छ । ढुंगा प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ...

घोराहीको गौरीदीप होटेलमा छापा, ६ जना जुवाडे पक्राउ

घोराही । दाङ जिल्लाको घोराही उप–महानगरपालिका– १५ मा जुवातास खेल्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरीदीप होटेलमा जुवा...

पाल्पामा १३ वर्षीया बालिकालाई नछाड्ने दुई जना पक्राउ

तानसेन । पाल्पा जिल्लामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तिनाउँ गाउँपालिकाकी बालिकालाई...

काठमाडौंमा निषेधाज्ञाका बेला जुवा खेल्ने युवतीहरूसहित ठूलो ग्याङ पक्राउ

काठमाडौं । कोरोनाभाइरसको दोस्रो चरणको महामारीले मुलुकलाई निषेधाज्ञा गर्न बाध्य पारेका बेला काठमाडौंमा लाखौँ जुवा खेलाउने र खेल्न गिरोहलाई प्रहरीले...

बर्दियामा १७ लाख भारतीय नोटसहित चौधरी पक्राउ

बर्दिया । बर्दिया जिल्लामा स्रोत नखुलेको १७ लाख ५० हजार रुपियाँ भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी...

देउखुरीमा श्रीमती हत्या गर्ने धनीराम पक्राउ

लमही । दाङ जिल्लाको महदेवामा धनीराम चौधरीले आफ्नै पत्नीको हत्या गरेका छन् । ४० वर्षीय धनीरामले ४३ वर्षीया श्रीमती शिला...

डीआईजी सिंहको टिमले यसरी गरेको थियो काम फत्ते, जम्बो टोली कारागार चलान

जलश्वर । घरमा सुतिरहेको अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवी झाका...
« Previous PageNext Page »