शुक्रवार, कार्तिक २७, २०८३
Thursday, November 12th, 2026
अपराध

मकवानपुरका प्रशान्त ईमाडोलबाट पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोटहरूको कारोबार गर्ने ४२ वर्षीय पासाङ भोम्जन ‘प्रशान्त’लाई पक्राउ गरेको छ । ललितपुरको ईमाडोलबाट प्रहरीले शनिबार...

ठमेलसहित विभिन्न ठाउँबाट दश जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषधि नियन्त्रण व्युरो, कोटेश्वरले लागुऔषध कारोबार गर्ने विदेशीसहित १० जना मानिसहरूलाई पक्राउ गरेको छ । अवैध...

काठमाडौंको जस्तै घटनालाई लिएर रौतहटमा भयो अपराध, आमा र दुधेछोरीले संसार छाडे

काठमाडौं । रौतहट जिल्लामा २४ वर्षीया महिला र उनकी २ वर्षीया छोरी मृत फेला परेका छन् । मौलापुर नगरपालिका वडा...

रौतहटमा भागेका ६ जना अपराधीहरू पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतबाट कैद तथा जरिवानाको सजाय भइ फरार ५ जनालाई पक्राउ गरेको छ । पक्राउ...

कीर्तिपुरमा चोरी गर्ने औजारसहित २२ वर्षीय प्रताप पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी सम्बन्धी कसूरमा १ जना व्यक्तिलाई काठमाडौंमा नियन्त्रणमा लिएको छ । मकवानपुरको फुकैचोर नगरपालिका...

अमेरिकन ग्रिन कार्डवाला बेहुला काठमाडौंमा ५० लाख मागेपछि प्रहरी खोरमा पुगे, २२ लाख खाइसके

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले विवाह मण्डपबाट बेहुलालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं महानगापालिका वडा नं. १ नक्सालस्थित...

हाइलेबलसँग कनेक्सन छ भनेर शक्तिको दुरुपयोग गर्ने ‘बाबा’ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ‘शवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्लेलाई पक्राउ गरेको छ । प्रहरीका उच्च...

सहकारीका पावरफुल ठग पक्राउ, सीआईबीले मुम्बईबाट घोक्र्याएर काठमाडौं ल्यायो

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो...

देउखुरीका सुवास काठमाडौंमा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा दाङको देउखुरीका २६ वर्षीय सुवास चौधरीलाई पक्राउ गरेको छ । दाङको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं....

काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा बस्ने रोशनी–सवोध ललितपुरमा झ्यालबाट छिरे

काठमाडौं । प्रहरीले ललितपुरमा चोरी गरेको अभियोगमा १९ वर्षीया रोशनी महर्जन र ३९ वर्षीय सुवोध श्रेष्ठलाई पक्राउ गरेको छ ।...

थापा पनि काठमाडौंमा पक्राउ, नाम चलेका केटाहरूलाई हिरासतमा राख्न म्याद थप

काठमाडौं । काठमाडौं प्रहरीले वान एक्स बेटको प्रचार गर्ने गरेको आरोपमा युट्युबर २२ वर्षीय राजकुमार थापालाई पक्राउ गरेको छ ।...

व्यूरोद्वारा पाँच विदेशीसहित १२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ नेपाली छन्...

विमानस्थलमा लिम्बूको साथबाट साढे ४ किलो माल बरामद, जमुनाहबाट दाङका भरतकुमार पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित मानिस पक्राउ गरेको प्रहरीले जनाएको...
« Previous Page — Next Page »