सोमवार, मङ्सिर २२, २०८२
Monday, December 8th, 2025
अपराध

काठमाडौंमा दुई करोडको तेलसहित आठ जना पक्राउ

काठमाडौं । प्रहरीले करिब २ करोड रुपियाँ बराबरको रक्तचन्दनको तेलसहित मानिसहरु पक्राउ गरेको छ । प्रहरीले तेलको अवैध रूपमा कारोबार...

काठमाडौंबाट गएको सीआईबीद्धारा तीन जना पक्राउ

काठमाडौं । नवलपरासीमा प्रहरीले ३ जनालाई गैडाको खागसहित पक्राउ गरेको छ । रामग्राम नगरपालिका–१८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार)...

घोराहीमा राखीमायालाई हत्याको प्रयास

घोराही । दाङको घोराही उप–महानगरपालिका–१३ सेवार बासबोटमा वृद्ध महिलालाई घरेल हतियार प्रहार गरेर हत्याको प्रयास भएको छ । बुधबार ६२...

प्रहरीले मनीषलाई पोखरामा पक्राउ गरेर काठमाडौं ल्यायो

काठमाडौं । प्रहरीले पोखराबाट अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ ।...

कोहलपुरकी पार्वतीलाई काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट लाखौं रुपियाँ ठगी गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ । स्विटजरल्याण्ड पठाइदिन्छु भनी ७...

युवतीसहित तीन जनासँग १० करोडौंको ठगी, काठमाडौंमा पक्राउ, भीआईपीहरूसँग खोरमा बस्ने

काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले करीव दश करोड रुपियाँ ठगी गरेको अभियोगमा ४३ वर्षीय कृष्णमुरारी गुरुङलाई पक्राउ गरेको...

रोल्पाका गर्भेद्वारा चन्द्रौटामा श्रीमतीको हत्या, काठमाडौंबाट पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले श्रीमतीको हत्या गरेर फरार रहेका ३९ वर्षीय गर्भे बिकलाई पक्राउ गरेको छ । रोल्पा जिल्लाको सुनछहारी...

तिनाउको जंगलमा युवकको गलेको अवस्थामा शव, पहिचान गर्न हुलिया सार्वजनिक

काठमाडौं । पाल्पा जिल्लामा अन्दाजी २०/२२ वर्षीय युवकको शव झुम्सास्थित जंगलमा झुण्डिएको अवस्थामा फेला परेको छ । तिनाउ गाउँपालिका वडा...

सम्सीबाट २१ वर्षीय बरै जबरजस्ती करणी काण्डमा पक्राउ

काठमाडौं । प्रहरीले महोत्तरीबाट २१ वर्षीय रामनगिना राउत बरैलाई पक्राउ गरेको जनाएको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको...

तनहुँबाट डाँका चोरी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । तनहुँबाट प्रहरीले डाँका–चोरीको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । डाँका चोरी गरेको अभियोगमा म्याग्दे गाउँपालिका–१ पाँचधारे घर...

धरानमा अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले सुनसरीबाट तीन जनालाई हतियारसहित पक्राउ गरेको छ । धरान उप–महानगरपालिका–१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र...

प्रहरीको खोजीमा रहेका उत्तरमान लोकन्थलीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ३२ वर्षीय उत्तरमान गोलेलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको छ । आइतबार बैंकिङ कसूर मुद्दाका फरार गोलेलाई...

विभागको आदेशपछि धुम्बाराहीबाट लिम्बू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ४९ वर्षीय रुद्रबहादुर लिम्बूलाई पक्राउ गरेको छ । कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम...
« Previous PageNext Page »