Friday, May 10th, 2024
समाचार

सत्ता जोगाउन कम्युनिस्ट सरकार भारतसामु झुक्योः तरुण दल

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णयबाट कम्युनिस्ट सरकार पछि हटेकोमा...

कांग्रेसका केन्द्रीय सदस्य ६२ वर्षीय कार्कीले तेस्रो बिहे गर्दै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गर्ने भएका छन् । पूर्वमन्त्री समेत रहेका कार्कीले...

ओली सरकार विदेशी प्रभुसामू लम्पसार बन्योः कांग्रेस नेता मुसलमान

काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले विदेशी प्रभुहरूको दवावमा परेको वर्तमान कम्युनिस्ट सरकारले जनतालाई विषादीयुक्त तरकारी र फलफूल...

अनिता देवकोटाको प्रश्न, ‘ओली सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ ?’

काठमाडौं । नेपाली कांग्रेसले भारतको दवावमा विषादीयुक्त तरकारी र फलफूल आयात गर्न दिने खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार खुलेर आलोचना...

बलबहादुर राई जस्ता इमान्दार व्यक्ति पाउन मुस्किल छः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बलबहादुर राई जस्ता नेताहरूको सम्मान गर्न बिर्सन नहुने बताएका छन्...

काठमाडौंमा भूकम्पको धक्का, घरबाट निस्किए मानिसहरू

काठमाडौं । काठमाडौंका घरहरू हल्लाउने गरेर शनिबार भूकम्पको धक्का महशुस भएको छ । करीव चार बजेर १५ मिनटमा भूकम्पको धक्का...

कांग्रेस मिशन र भिजनसाथ हिँड्नुपर्छः रामचन्द्र पौडेल

भरतपुर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् । चितवनमा शनिबार...

‘हाम्रो नेविसंघ खोइ ?’भन्दै काठमाडौंमा खाली कुर्सीलाई सम्मान

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लामो समयसम्म नेतृत्व विहीन भएपछि नेविसंघका नेताहरूले ‘हाम्रो नेविसंघ नेतृत्व...

प्रहरीका छ जना एसपीहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीका छ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरूको सरुवा...

बाँकेमा चारतारे झण्डासहित सडकमा आयो कांग्रेस, दमन नसहने

नेपालगञ्ज । कम्युनिस्ट सरकारले दुईतिहाइको दम्भका कारण देशभरि नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि राजनीतिक पूर्वाग्रहीका कारण झुठ्ठा मुद्धा लगाएर फसाउन...

माफियाहरूलाई पोस्न कम्युनिस्ट सरकारले मिडिया विधेयक ल्याएकाे खुलासा

काठमाडौं । मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानको संशोधनलगायतको माग राखी नेपाल पत्रकार महासंघले घोषणा गरेको...

जनताले ओलीको विकल्प खोज्न थालिसकेः रामचन्द्र पौडेल

भरतपुर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले प्रधानमन्त्री खड्गप्रसाद ओलीको विकल्प खोजी रहेको बताएका छन्...

चीनको हस्तक्षेप भित्र्याउँदै पोख्रेल र पौडेल, प्रदेश ५ मा चीनको प्रवेश

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका गतिविधिले नेपालमा चीनको प्रभाव बढ्दै गएको पुष्टि भएको छ । मुख्यमन्त्री पोखरेलले...