पर्सामा कांग्रेसले दुई सिट जित्यो
काठमाडौं । पर्साको दुई वटा प्रदेश सभातर्फ नेपाली कांग्रेसले जित हातपारेको छ ।
मंगलबार सार्वजनिक भएका अन्तिम नतिजाअनुसार पर्सा– ४ को प्रदेश सभा १ का कांग्रेसका उम्मेदवार शंकर चौधरी विजयी भएका छन् ।
पर्सा– २ को प्रदेश सभातर्फ २ मा कांग्रेसका श्याम पटेल विजयी भएको कांग्रेसका नेता धिरज गुप्ताले बताएका छन् ।
Published : Tuesday, 2022 November 22, 5:54 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया