कांग्रेस नेता घिमिरेद्वारा बंगलाचुलीका आगलागीपीडितलाई खाद्यान्न सहयोग

घोराही । नेपाली कांग्रेसका नेता किरणकिशोर घिमिरले आगलागीपीडितलाई खाद्यान्न सहयोग गरेका छन् ।

दाङको बंगलाचुली गाउँपालिका वडा नं. ८ का आगलागीपीडितहरूको नेता घिमिरेले आर्थिक सहयोग गरेका हुन् ।

महासमिति सदस्य समेत रहेका नेता घिमिरेले खाद्यान्नसहितका सामग्री हस्तान्तरण गरेका छन् ।

पीडितहरूलाई चामल, दाल, तेल १, नुन, ब्ल्याकेट लगायतका सामग्री हस्तान्तरण गरेका छन् ।

Published : Thursday, 2024 May 2, 8:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया