कोरोना नियन्त्रणबारे चीनको दावीहरू किन गलत छन् ?

लण्डन । चीनले हाल कोभिड–१९ सम्बन्धी कुनै नयाँ घटनाहरू बाहिर ल्याउन चाहेको छैन । बीबीसीका रोबिन ब्रान्टले लेखे जस्तै यी तथ्यांकहरूबारे भरोसा गर्न सकिदैनन ।

चीनका अधिकारीहरूले हरेक दिन बिहान ३ बजे संसारलाई कोभिड–१९ को अकडालाई देखाउन एकै ठाउमा नियन्त्र गरी राख्दै आएको छ । चीनले ७ अप्रिलसम्म ८१ हजार ७ ४० संक्रमित र ३ हजार ३ सय ३१ को मृत्यु भएको घटना बाहिर ल्याएको छ ।

भाईरस फैलिरहेको देशले चीनलाई संकट समाधान गरेको देखेर प्रशंसा समेत गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहोम घेब्यियसले चीन तिब्र गतिमा भाइसलाई पतालगाई पारदर्शिता गरेको प्रति धन्यवादद समेत दियो ।

तर डब्ल्यूएचओका ती न्यानो शब्दहरूको बाबजुद पनि, आधिकारिकहरू प्रस्तुत गरिरहेको तथ्यांकप्रति शंका रहेको छ ।

गत हप्ता ब्रिटिश सरकारका वरिष्ठ मन्त्री माइकल गोवेले बीबीसीसंग कुरा गर्दै भने कि चीनबाट प्रस्तुत भइरहेको तथ्यांक स्पष्ट छैन यो तथ्यांकमाथि शंका गर्न सकिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत हप्ता भनेका थिए कि चीनमा संक्रमन र मृत्युको सख्या केही कम देखिन्छ । केहि समयको लागि अमेरिकी सांसदहरूले चीनमा कोभिड –१९ प्रकोपको संख्यामा कमी भएको आरोप लगाए ।

विश्वमा कोरोनाको घटनाहरू बढदै गर्दा अमेरिकाले चिनियाँ मुद्दाहरू र मृत्युको घटनाहरूलाई टाढा लगिदै गईरहेको छ । तर चीन कोरोना संक्रमण र मृत्युको तथ्यांक सार्वजानिक गर्नुप्रति पूर्ण इमान्दार देखिएको छैन ।

यो अविश्वास आंशिक रूपमा इतिहाससंग जोडदै जाने छ । आंशिक रूपमा स्पष्टताको अभाले जुन अविश्वासमा अविश्वास जन्म दिदै आइरहेको छ ।

गोप्य तथ्यांकको इतिहासलाई चीनको प्रतिष्ठामा खराब असर पर्न सक्छ । उसलाई विश्वलाई विश्वास दिलाउन अधिकारी तथ्यांक प्रस्तुत गर्नुपर्ने थियो । चीन आफनो अर्थ व्यवस्थालाई प्रगतिमा ल्यानएर देश र सत्तारूढ कम्युनिष्ट पार्टीको लागि साचो बनाउन चाहन्छ ।

धेरैजसो देशहरूको विपरीत, चीनको त्रैमासिक जीडीपी आंकडा लामो समयदेखि यसको वास्तविक आर्थिक प्रदर्शनको सटीक प्रतिबिम्बभन्दा एक गाइडको रूपमा बढी मानिन्छ ।

यो महामारीभन्दा पहिले, सरकारले २०२० मा करीव ६ प्रतिशत वृद्धिको लागि लक्ष्य बनाएको थियो । पहिले देखि पलानिङ्ग गरेर पूर्वानुमान गर्न भने त्यो लगभग सधैं हासिल हुन्छ नै ।

चीन बाहिर केही अर्थशास्त्रीहरू छन् जसले चीनको अर्थ व्यवस्थालाई अध्यनन गर्दै आईरहेको छ । उनीहरूले अनुसार कुनै तुलनात्मक अर्थव्यवस्थासँग संख्या छैन जुन यो संदिग्ध रूपमा लगातार स्तरमा बृद्धी हुन्छ ।

कहिले काहीँ कम्युनिष्ट पार्टीको पूर्वानुमानमान निर्भर गर्दछ । यद्यपि उनीहरूलाई वास्तवमै भेटिएन भने पनि उल्टो, पार्टीको अभिप्राय पूरा नगरेको खण्डमा वास्तविकता लुकाउँछ ।

केही प्रान्तीयस्तरका अधिकारीहरूलाई नक्कली जीडीपी नम्बर फाइल गर्न सार्वजनिक सजाय दिएको थियो ।

केही अनुमानले उक्त संख्याको आधामा चीनको वास्तविक आर्थिक वृद्धि रहेको बतायो । विगतमा, प्रान्तीय बिजुली उत्पादन गर्ने तथ्यांक प्रयोग गर्ने केही स्वतन्त्र विश्लेषणले आधिकारिक तथ्यांकहरूको तुलनामा कम जीडीपी भएको थियो ।

यदि चीनले जीडीपी जस्तो महत्वपूर्ण चीजको बारे अस्पष्ट छ । भन्ने लगातार आरोपहरूको सामना गर्न सक्छ । तर कोभिड– १९ को –सन्र्दभमा इमान्दार देखिएनन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । ट्रम्पले एकज ट्विट गर्दै लेखेका छन्, ‘असाधारण समयमा मित्रहरूबीच घनिष्ठ सहयोग आवश्यक छ । हाइड्रोक्सीक्लोरोक्विनबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै बिर्सने छैन ! प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’

Published : Thursday, 2020 April 9, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया