पति छाडेकी यी अभिनेत्रीले दोस्रो बिहे गर्दै

मुम्बई । बलिउड अभिनेता अरबाज खानसँग अलग भएकी अभिनेत्री मलाइका अरोरा खानले विवाह गर्ने भएकी छिन् ।
मलाइकाले आफ्ना प्रेमी अर्जुन कपूरसँग विवाहको तयारी गरेकी हुन् । मलाइका आजकाल अर्जुन कपूरसँग खुलेयाम डेटिङमा मस्त छिन् ।
अर्जुन र मलाइकाको प्रेम चर्चा सुरु भएसँगै अब बिहेको पनि चर्चा हुन थालेको छ । यो लभ जोडीले सन् २०१९ को अप्रिलमा बिहे गर्न लागेको जनाइएको छ ।
यो जोडीले भने अहिले नै यो विषयमा केही पनि भनेको छैन । उनीहरू बिहेको तयारीमा लागेको उनीहरूको पछिल्लो गतिविधीले पनि देखाउँछ ।
कुनै समय प्रेमको विषयमा नै खुलेर नबोलेको यो जोडी अहिले भने खुलेरै प्रेम व्यक्त गर्न थालेका छन् । मलाइका अरोरासँग प्रेम रहेको समाचार आएपछि अर्जुनसँग नायक सलमान खान आक्रोशित बनेका छन् । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत