काठमाडौं । आइएसएप वर्ल्ड यू–१५ महिला भलिबलको पहिलो खेलमा नेपालको न्युडायमण्ड एकेडेमी २–० को सोझो सेटमा पराजित भएको छ ।...
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदको पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले कांग्रेसले खेलकुदको विकासमा ध्यान दिएपनि आवश्यक्ताअनुसारको महत्व...
हेटौँडा । नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता एवम् पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले फुटबलका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार...
काठमाडौं । सिन्धुलीकी ओसिका केसी र बागुलुङ्गका शेर बहादुर मगरले प्रथम कुराँश प्रतियोगितामा स्वर्ण हात पार्न सफल भएका छन् ।...
काठमाडौं । नेपाल कराते महासंघको नयाँ नेतृत्वका लागि मीनकृष्ण महर्जनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि विवादमा...
काठमाडौं । सन्दीपा अमगाईं र सन्जीव नेपालीले स्पेनमा भएको २०औं ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाललाई पदक दिलाएका छन् । स्पेनको बार्सिलोनामा...
काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट तेक्वान्दो खेलाडी छनोट भएका छन् । ग्योरोगीतर्फ समान ८–८ पुरुष/महिला गरी...
काठमाडौं । नेपालका अजितकुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेका छन् । घरेलु प्रतियोगितामा नेपाल...
काठमाडौं । नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले ऐतिहासिक पदक जितेको छ । नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा...
काठमाडौं । नेपाल आर्मीका चार खेलाडी विमला श्रेष्ठ, पुनम रावल, आशिष दवाडी र सुशील थापा एएसबिसी इलाईट महिला तथा पुरुष...
काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट ८ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् ।...
काठमाडौं । नेपाल आर्मीका सुशील थापाले एएसबिसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । शुक्रबार भएको...
काठमाडौं । अमरावती तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा अमरावतीले...