मङ्गलवार, पौष ०८, २०८२
Tuesday, December 23rd, 2025
समाचार

कुल आचार्यको कडा चेतावनीले कम्युनिस्ट समर्थक कुमार पन्तलाई तनाब

लण्डन । गैर आवासीय नेपाली संघका निवार्तमान उपाध्यक्ष कुल आचार्यले लण्डनमा एक पत्रकार भेटघाट कार्यक्रमसंगै आफ्ना धारणा सार्वजनिक गरेका छन्...

कांग्रेस कमजोर होइन, बलियो भएको हेर्न चाहन्छन्ः महर

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आमजनताले एकढिक्का भएको कांग्रेस हेर्न चाहेको...

गगन, प्रदीपहरू कम्युनिस्ट सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुने

काठमाडौं । कम्युनिस्ट सरकारद्वारा संसदमा पारित गराउने तयारीमा रहेको सूचना प्रविधी विधेयकविरुद्ध नेपाल विद्यार्थी संघले विरोध सभा गर्ने भएको छ...

सुर्खेतका तरुण अध्यक्षले गरे प्रशंसनीय काम

काठमाडौं । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले धुर्मुस सुन्तलीले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रियस्तरको रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन्...

कांग्रेसका शुभेच्छुकहरूले आयरल्याण्डमा मानाए मेलमिलाप दिवस

आयरल्याण्ड । आयरल्याण्डमा रहेका नेपाली कांग्रेसका शुभेच्छुक र संस्थाहरूमा आबद्ध नेपालीहरूले राष्ट्रिय मेलमिलाप दिवस मनाएका छन् । आयरल्याण्डमा लामो समयदेखि...

पाकिस्तानमा ईमरानद्वारा हिन्दूमाथि अत्याचार

नयाँदिल्ली । पाकिस्तानमा जबदेखि ईमरान खान नेतृत्वको सरकार बन्यो, तबदेखि हिन्दूसहित अल्पसँख्यकमाथि अत्यचार बढेको रहस्यको खुलासा भएको छ । जसका...

कांग्रेस–नेकपा मिलेर ‘साल्पा–सिलोछो’को विकास गर्ने

काठमाडौं । भोजपुर जिल्लाका नागरिक समाज, नेपाली कांग्रेस र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले साल्पा–सिलोछो गाउँपालिकाको वृहत्तर गुरु योजनाका...

कांग्रेसका तराईका ‘खम्बा’को दुर्घटनामा निधन, दुई जना घाइते

काठमाडौं । नेपाली कांग्रेस महोत्तरीका महासमिति सदस्य ५५ वर्षीय ललनकुमार रायको सोमबार वर्दिवास नजिक बस दुर्घटनामा परी निधन भएको छ...

मल्ल एनसीसी अमेरिकाको सल्लाहकार नियुक्त

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको सल्लाहकारमा शिव मल्ल नियुक्त भएका छन् । तनहुँ...

नेकपाले हाम्रो अधिकारमा हस्तक्षेप गर्‍योः कांग्रेस नेता बानियाँ

हेटौँडा । प्रदेश ३ नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले प्रदेशको राजधानी र नामका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट...

पौडेल समूहले सभापति देउवालाई यसरी सताएको रहेछ, बाहिरियो भित्री कुराहरू

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले रामचन्द्र पौडेल समूहले बोलाएको आफू पक्षधर जिल्ला सभापतिहरूको भेलालाई अवैधानिकको...

भारतमा भ्रष्टाचारविरुद्ध विशेष कोर्षका लागि नेपाली अधिकारीको प्रशिक्षण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको दोस्रो ब्याचले भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटी (जीएफएसयु)मा ‘ठगी,...

कम्युनिस्ट सरकारले दियाे पूर्वअध्यक्ष गुरुङलाई ३० लाख सरकारी पैसा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले कम्युनिस्ट सरकारसँग ३० लाख आर्थिक सहायता लिएको खुलासा भएको छ...
« Previous PageNext Page »