मङ्गलवार, जेठ ०५, २०८३
Tuesday, May 19th, 2026
समाचार

यो सरकारको भर नपरौँ, कोरोना रोकथाममा हामी आफै लागौँः कांग्रेस नेता महर्जन

ललितपुर । काठमाडौं उपत्यकासहित तराईका सबै जिल्लाहरूमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले स्वास्थ्य सुरक्षाका...

नेपालको नयाँ नक्साले भारतलाई झट्का, अब विद्यालयमा पढाइ हुने

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेका बेला नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ...

भरतपुर महानगरका वडा सदस्य एवम् तरुण दलका पूर्वसचिव पाठकको निधन

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । नेपाली कांग्रेसबाट...

काम बिहीन मन्त्रीहरूको संख्या कटाएर पैसा कोरोना उपचारमा लगाऔँः कांग्रेस सांसद डा.संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले अहिलेको संकटबाट देशलाई निकास दिने हो भने एउटा नयाँ सोशल कन्ट्रयाक्ट वा सामाजिक...

युवराजका लागि ओलीजी धृतराष्ट्र बन्नुभयो, सरकार डुब्ने पक्का छः कांग्रेस सांसद डा.सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम गलत रुपमा आएको टिप्पणी गरेका छन् । प्रतिनिधि...

युनिटीका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु

काठमाडौं । तत्कालीन युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ । काठमाडौंको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार...

प्रहरीका ६० जना निरीक्षकहरू डीएसपीमा बढुवा (नाम)

काठमाडौं । नेपाल प्रहरीले ६० प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । आइतबार साँझ...

भारतसहित विदेशमा रहेका नेपालीहरूको उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रवासमा रहेका स्वदेश फर्किन चाहने र फर्काउनुपर्ने नेपालीहरूका सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति हुनु...

उकालो चढ्यो कोरोना, आइतबार साँझ तीन जना संक्रमित फेला

काठमाडौं । आइतबार साँझ तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नोलमा संक्रमितको संख्या २ सय ९५...

राप्ती गाउँपालिकामा क्वारेन्टाइन बसेकालाई शक्ति वर्धक औषधि प्रदान

तीर्थराज ज्ञवाली मसुरिया । दाङको राप्ती गाउँपालिकाको तीन वटा क्वारेन्टाइनमा बसेका नागरिकलाई राप्ती आयुर्वेदिक चिकित्सालयको तर्फबाट शक्ति वर्धक आयुर्वेदिक औषधि...

प्रेस युनियनका पूर्वअध्यक्ष निरौलामाथि खुकुरी प्रहार

काठमाडौं । नेपाल प्रेस युनियनले संखुवासभाका पूर्वअध्यक्ष तथा महाधिवेशन प्रतिनिधि श्यामप्रसाद निरौलामाथि ज्यान मार्ने उदेश्यले सांघातिक आक्रमण भएको घटनाले मर्माहत...

कोरोनाबाट जनता बचाउने कुरामा सरकार गम्भीर भएनः कांग्रेस सांसद डा.रिजाल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा.मीनेन्द्र रिजालले सरकारको नीति तथा कार्यक्रमले जनताको समस्यालाई समेट्न नसकेको बताएका छन्...

सांसद अहपरणको अनुसन्धान पूरा, पूर्वआईजीपी र नेकपाका सांसदहरूलाई तनाब

काठमाडौं । तत्कालीन समाजवादी पार्टीका प्रतिनिधि सभाका सांसद डा.सुरेन्द्र यादव अपहरण प्रकरणको प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाएको...
« Previous PageNext Page »