बुधवार, बैशाख २३, २०८३
Wednesday, May 6th, 2026
समाचार

गुल्मी कांग्रेसको स्थानीय तहमा यस्तो छ नतिजा

तम्घास । गुल्मी जिल्लाका ९ वटा स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । गुल्मीमा दुई नगरपालिका र...

महाधिवेशनको उर्जाले निर्वाचनमा कांग्रेसको जित सुनिश्चित छ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनको क्रममा कार्यकर्ताहरूमा अपूर्व उत्साह र ऊर्जा आएको बताएका छन्...

देउवाद्वारा ऐश्वर्यारानीलाई चान्सलर पदक प्रदान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऐश्वर्यारानी सिंहलाई चान्सलर पदक प्रदान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा देउवाले...

सिलवाल र कर्मचारीले तेक्वान्दोमा उत्पात मच्चाएपछि देउवाले मागे स्पष्टीकरण, त्रिपुरेश्वरमा खैलाबैला

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल र परिषदका सीमित कर्मचारीहरू नेपाल तेक्वान्दो संघभित्र चरम हस्तक्षेप बढाएर लाभ...

कांग्रेसका मल्लले विकासका लागि बजेटको खोलो बगाएपछि पर्वतमा एमालेहरू मुर्छित

लामाबगर । नेपाली कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले सडकका लागि ४० करोड बजेट केन्द्र विनियोजन...

कञ्चनपुरमा एमाले–माओवादी–राप्रपाभित्र पहिरो गयो, लेखकद्वारा कांग्रेसमा स्वागत

दोधारा । कञ्चनपुर जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले एमाले, माओवादी र राप्रपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत...

भारतीय कांग्रेसकी महासचिव प्रियंका पक्राउ

नयाँदिल्ली । किसानहरूको आन्दोलनमा सहभागी हुन जाने क्रममा भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । प्रियंकालाई पक्राउ...

ठमेलको ‘एलओडी’ क्लवका मालिक गोरखा कांग्रेसबाट निर्वाचित

गोरखा । नेपाली कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशनबाट युवा व्यवसायी प्रेमकुमार खत्री महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । काठमाडौंको ठमेलमा रहेको...

लोकप्रिय मतसहित गोरखा कांग्रेसबाट भण्डारी निर्वाचित, मतदातालाई दिए धन्यावाद

गोरखा । नेपाली कांग्रेसका युवा नेता सुरेन्द्र भण्डारी गोरखा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा शानदार मतका साथ विजयी भएका छन् । गोरखा...

राज्यमन्त्री श्रेष्ठको अर्को गतिलो काम, कम्युनिस्टहरू फेरि मुर्छापर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने बताएका छन् ।...

कांग्रेस घर हो, घरभित्र कसैको हार–जित हुँदैन : भक्तपुर सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्ना लागि सबै कार्यकर्ता र उम्मेदवार बराबर भएको बताएका छन् । भक्तपुरमा...

राजकिशोर यादवद्वारा कांग्रेसकै सभापतिलाई जसपामा स्वागत

कल्याणपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता राजकिशोर यादवले कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन्...

काठमाडौं कांग्रेसको शंखरापुर नगरमा श्रेष्ठको समूह निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनअन्तर्गत शंखरापुर नगरपालिकाको नगर सभापतिमा दिलीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेता प्रकाशमान सिंह...
« Previous PageNext Page »