५० दिनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने, बजेट स्वीकृत
काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।
मन्त्रालय १ लाख म्यादी प्रहरी भर्नाको तयारीमा छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुन लागेको छ ।
म्यादी प्रहरी भर्ना गर्न नेपाल प्रहरीले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । बुधबार अर्थ मन्त्रालयले प्रहरीलाई बजेट दिने निर्णय गरेको छ ।
म्यादी प्रहरी ५० दिनका लागि भर्ना लिने तयारी छ । म्यादी प्रहरीले प्रहरी जवानबराबर तलब, रासनभत्ता र खाजाखर्च पाउँछन् । जवानको तलब २२ हजार छ ।
Published : Thursday, 2022 March 10, 9:25 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया