शनिवार, पौष ०५, २०८२
Friday, December 19th, 2025
समाचार

सुकुम्बासीको आन्दोलनमा आधा किलो सुन लगाउने कम्युनिस्टको पहिचान खुल्यो

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा प्रदर्शनमा उत्रिएका सुनको सिक्री लगाएका एक जना युवकको तस्बिर सामाजिक...

आधा किलोको सुनको सिक्री र करोडभन्दा महँगा गाडी चढेर एमालेद्वारा सुकुम्बासीका नाममा प्रदर्शन

काठमाडौं । एमालेका नेता महेश बस्नेत र उनको राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा सुकुम्बासीका नाममा गरेको प्रदर्शनलाई लिएर सामाजिक सञ्जालमा...

कांग्रेसको खेलकुद विभागका सचिव महर्जन अस्पताल भर्ना, नेताहरूद्वारा स्वास्थ्य लाभको कामना

लगनखेल । नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । महर्जनलाई...

कांग्रेसका सांसद तिमिल्सिनाकी पत्नीको निधन

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद देवप्रसाद तिमिल्सिनाकी पत्नी रेणु तिमिल्सिनाको निधन भएको छ । रौतहटको क्षेत्र नं. ४...

गृहमन्त्री खाणसँग प्रधान सेनापति थापाको विदाइ भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग र प्रधान सेनापति पूर्णचन्द्र थापाले विदाइ भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा खाण र...

भूमि आयोगका नाममा २२ करोड भ्याउने एमालेलाई कांग्रेस नेता चौधरीले औकात स्मरण गराइदिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सरकार फेरिनेवित्तिकै राजनीतिक नियुक्ति भएका भूमि जस्ता आयोगहरूका अध्यक्षसहितका पदाधिकारीले राजीनामा दिने...

गगनले देवी ज्ञवाली र ओलीलाई यसरी दिए जवाफ, बालकोट चुपचाप

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । भरतपुर विमानस्थलमा...

ओलीले जस्तो अहिलेको सरकारले जनताको हुर्मत लिँदैन, सहयोग गर्छः कांग्रेस नेतृ देवकोटा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट जनताले अपेक्षाहरू गरेको बताएकी छिन्...

कांग्रेस नेता थकालीद्वारा बेनी–जोमसोमको अबरोध हटाउ आग्रह, महानिर्देशक थापा सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले बेनी–जोमसोम सडक खण्डको काभ्रे भिरको अबरोध हटाएर सडक अवागमन सुचारु...

तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँका दाई प्रमोदको निधन

दिङ्ला । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँको दाईको निधन भएको छ । उपाध्यक्ष...

बैठकबाट भागेका पोखरेलको मुख्यमन्त्री पद यसरी फुत्किने भयो, बालकोटमा रुवाबासी

बुटवल । लुम्बिनी प्रदेशका अल्पमतमा रहेका कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । विपक्षी गठबन्धनले...

रेग्मीले पाए अध्यक्षको जिम्मेवारी, ओली समर्थक भण्डारी–खनालको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा...

दार्चुला प्रकरणमा गृहमन्त्री गम्भीर, प्रतिवेदन आउनेवित्तिकै उचित कदम उठाउने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले महाकाली नदी पार गर्न राखिएको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको प्रतिवेदन आएपछि...
« Previous PageNext Page »