कांग्रेसका सांसद तिमिल्सिनाकी पत्नीको निधन

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद देवप्रसाद तिमिल्सिनाकी पत्नी रेणु तिमिल्सिनाको निधन भएको छ ।

रौतहटको क्षेत्र नं. ४ बाट निर्वाचित सांसद तिमिल्सिनाकी पत्नीको निधन भएको रौतहट कांग्रेसले जनाएको छ ।

Published : Thursday, 2021 August 5, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया