शनिवार, पौष ०५, २०८२
Saturday, December 20th, 2025
समाचार

कांग्रेसमा यी युवा नेतृको यसरी फर्कियो भाग्य

सोलुखुम्ब । नेपाली कांग्रेस सोलुखुम्बुको अधिवेशनमा पूजा फुँयाल महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् । गोलाप्रथामार्फत पूजा महाधिवेशन प्रतिनिधि चयन भएकी...

कम्युनिस्ट ‘किल्ला’ बाग्लुङमा प्रदेश सभा क्षेत्रहरूमा कांग्रेसका को–को बने सभापति ?

बाग्लुङ । नेपाली कांग्रेसको बागलुङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’को सभापतिमा दलबहादुर श्रीस राना विजयी भएका छन् । रानासँग सभापतिमा...

ओलीले रात्रि भोजमा लाखौँ रुपियाँ उडाउने

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले चितवनको सौराहस्थित पाँचतारे होटेल रात्रिभोज दिएर महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गर्ने भएका छन् । रात्रि...

गृहमन्त्री खाणद्वारा घाइते कांग्रेस नेता पन्तसँग भेट

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा भएको घटनाका घाइते नेपाली कांग्रेसका नेता शैलेन्द्र पन्तलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका...

पाल्पामा देउवा समूहलाई ठूलो धक्का

तानसेन । पाल्पा जिल्लामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले बाजी मारेको छ । पाल्पामा भएको प्रदेश सभा निर्वाचन क्षेत्रको...

कांग्रेसको सभापतिमा मैया श्रेष्ठको शानदार जित, लामालाई तनाब

फिदिम । नेपाली कांग्रेसको पाँचथर प्रदेश सभाको क्षेत्र नं. ‘ख’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छिन् । श्रेष्ठले...

भक्तपुर– १ को सभापतिमा खत्रीद्वारा उम्मेदवारी घोषणा

भक्तपुर । नेपाली कांग्रेसका नेता जीवन खत्रीले भक्तपुर जिल्लाको क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।...

भक्तपुर कांग्रेसमा देउवा-पौडेललाई दुई/दुई सभापति

भक्तपुर । भक्तपुरमा नेपाली कांग्रेसको प्रदेश सभाको अधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहले दुई/दुई वटा सभापतिमा जित...

आईजीपी क्षेत्री टर्की प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको कार्यक्रममा भाग लिन टर्की प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको...

यी १३ ईन्स्पेक्टरहरूको भाग्य खुल्यो, डीएसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूलाई नायब उपरीक्षक (डीएसपी)मा सरुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान...

‘हेभिवेट’लाई हराउँदै १८ वर्षीया उषा कांग्रेसको प्रतिनिधिमा निर्वाचित

बाग्लुङ । बाग्लुङ जिल्लामा नेपाली कांग्रेसको अधिवेशनबाट १८ वर्षीया युवती प्रदेशतर्फको प्रतिनिधिमा निर्वाचित भएकी छिन् । बाग्लुङ जिल्लाको क्षेत्र नं....

प्रहरीका २२ जना एसपीहरूको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २२ एसपीको सरूवा गरेको छ । प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपीको सरूवा...

देउवा र कोइरालाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेखरबहादुर देउवासँग महामन्त्री शशांक कोइरालाले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...
« Previous PageNext Page »