यी १३ ईन्स्पेक्टरहरूको भाग्य खुल्यो, डीएसपीमा बढुवा
काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूलाई नायब उपरीक्षक (डीएसपी)मा सरुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार मंसिर ४ गते बसेको बढुवा समितिको बैठकले प्रहरी निरीक्षकहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।


Published : Sunday, 2021 November 21, 10:08 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया