प्रहरीका २२ जना एसपीहरूको सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले २२ एसपीको सरूवा गरेको छ । प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपीको सरूवा गरिएको जनाएको छ ।
रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा गरिएको छ । मकवानपुरमा कार्यरत सोमेन्द्र सिंह राठोरलाई युएन जगेडा कोषमा सरूवा गरिएको छ ।
स्याङ्जाका होबिन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालय कानून शाखामा सरूवा गरेको छ ।



Published : Sunday, 2021 November 21, 8:06 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया