पाल्पामा देउवा समूहलाई ठूलो धक्का
तानसेन । पाल्पा जिल्लामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले बाजी मारेको छ ।
पाल्पामा भएको प्रदेश सभा निर्वाचन क्षेत्रको सभापतिमा पौडेल समूहका चार जना निर्वाचित भएका छन् ।
पाल्पा जिल्लामा दुई वटा प्रतिनिधि सभा निर्वाचत क्षेत्र छन् । त्यसमा चार वटा प्रदेश सभापति छन् ।
पाल्पामा निर्वाचन प्रक्रियाबाट तीन सभापतिको टुंगो लागेको छ । एक जना सभापति निर्विरोध भएका छन् ।
पाल्पा क्षेत्र नं. १ प्रदेश सभा ‘क’ को सभापतिमा रामबहादुर राना, क्षेत्र नम्बर १ ‘ख’मा युवराज पौडेल निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर २ ‘क’मा लक्ष्मी अधिकारी र क्षेत्र नम्बर २ ‘ख’मा रुक्मांगत भट्टराई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
Published : Sunday, 2021 November 21, 5:07 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया