बुधवार, कार्तिक ०४, २०८३
Tuesday, October 20th, 2026
समाचार

तुलसी सहकारीका अध्यक्ष फरार, ३ जना जेल चलान

विराटनगर । तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत, मोरङले सहकारीका...

यी हुन उप–सचिवमा लिखितमा उत्तीर्ण भएकाहरू, अब अन्तर्वार्ता हुने

काठमाडौं । लोक सेवा आयोगले आन्तरिक प्रतियोगितातर्फ भएको उप–सचिव वा सो सरहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले...

नेपाली सेनामा रोजगारीको अवसर, कुन–कुन पदमा आवेदन खुल्यो ?

काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरूमा विज्ञापन खुलाएको छ । सेनाले प्राविधिक, हवाई, विविध सेवातर्फका पदीय तथा विल्लादार पदहरूमा गोरखापत्र...

पैसाको ओछ्यान बनाएर सुत्ने युवक ललितपुरबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले पैसालाई ओछ्यन बनाएर भिडियो बनाइ सामाजिक सञ्जालमा सेयर गर्ने युवकलाई पक्राउ गरेको छ ।...

काठमाडौं–दिल्ली उडानमा ब्यागेज फुटेपछि छानविन, निगमको यस्तो आयो भनाइ

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली उडानमा ब्यागेज फुटेको विषयमा सामाजिक सञ्जालहरूमार्फत सम्बन्धित यात्रुले गरेको गुनासोका विषयमा छानविन गरिएको जनाएको...

राप्ती, गढवा र शीतगंगाको जग्गा फुकुवा गर्न सांसद चौधरीको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले लुम्बिनी प्रदेशको राजधानीको तीन वटा गाउँपालिकाको १४ वटा वडाहरूमा जग्गा बिक्रीमा लगाएको...

सिद्धिचरण राजमार्ग र खरको छानोलाई लिएर रामहरिले सरकारलाई र्‍याखर्‍याख बनाए

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगा जिल्लाका सडक र घरको खरको छानोको समस्याका बारेमा सरकारको...

दाङको मसोटमा बस दुर्घटना, एघार जना यात्रु घाइते

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । बिहीबार दिउँसो करीव सवा तीन बजे लमही–घोराही...

कांग्रेस नेतृ ज्योत्सना महासंघको उपाध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं । विश्व हिन्दु महासंघको उपाध्यक्षमा नेपाली कांग्रेसकी नेतृ ज्योत्सना साउद चयन भएकी छिन् । बुटवलमा सम्पन्न महासंघको आठौँ केन्द्रीय...

प्रहरीद्वारा दावासहित आठ जनाकाे ग्याङलाई पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दावा गुरुङसहित ८ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ४२ वर्षीय दावा...

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौं । ललितपुरसहित विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ललितपुरको ललितपुर महानगरपालिका–३ धोबिघाटस्थित सडकमा...

कांग्रेसका नेता अर्बपतिको सूचीमा, कति छ सम्पत्ति ?

काठमाडौं । नेपालका उद्योगपति विनोद चौधरी पनि अर्बपतिको १६४१ औं स्थानमा परेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका...

श्रीमतीले न्यायाधीश पतिलाई पक्राउ गर्न अदालतबाटै पुर्जी जारी गराइन्

काठमाडौं । जिल्ला अदालत कपिलवस्तुबाट प्रहरीले न्यायाधीश भुवन गिरीलाई पक्राउ पुर्जी ल्याएको छ । श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश...
« Previous Page — Next Page »