बुधवार, आश्विन १४, २०८३
Wednesday, September 30th, 2026
समाचार

प्यूठान कांग्रेसमा देउवा पक्ष सशक्तरुपमा एक देखियो, केन्द्रीय प्रतिनिधि विष्टद्वारा धन्यवाद व्यक्त

बाग्दुला । नेपाली कांग्रेस प्यूठानका उपसभापति समेत रहेका नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति प्यूठानका केन्द्रीय प्रतिनिधि ईश्वरसिंह विष्टले...

बाग्लुङमा पनि गगन समूहलाई झट्का, अधिकांश वडामा संख्या पुगेन, सहमतिका लागि ढोरपाटनमा बहिस्कार

बाग्लुङ । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनबाट पार्टीलाई हाइज्याक गरेका गगन थापाद्वारा गरिएको...

चीनबाट प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । शनिबार प्रधान सेनापति...

लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामन : कांग्रेस नेता कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् कोशी प्रदेशका प्रदेश सभा सदस्य (सांसद) केदार कार्कीले नेपाली कांग्रेसका हाइज्याकर गगन थापालाई क्रियाशील...

विशेषवालाको एकपक्षीय अधिवेशनमा सहभागी नहुन प्यूठान कांग्रेसका उपसभापति एवं केन्द्रीय प्रतिनिधिको अपील

बाग्दुला । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशनका केन्द्रीय प्रतिनिधि एवम् नेपाली कांग्रेस प्यूठानका जिल्ला उप–सभापति ईश्वरसिंह विष्टले पार्टीको आन्तरिक कानूनी...

भारत, चीन, अमेरिकासहित १३ देशमा राजदूत प्रस्ताव, पूर्व प्रधान सेनापति पनि प्रस्तावित

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्रत पार्टीको सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूतहरू प्रस्ताव गरेको छ । शुक्रबार...

राजेन्द्र महतोको दलका महासचिव झासहित ९ जनाद्वारा पार्टी परित्याग

काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपालका महासचिव केशवकुमार झासहित ९ जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका...

काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले दश जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–२ तारेभिरस्थित जंगलमा जुवा...

केही साथीहरूले साथ छाडे पनि लोकतान्त्रिक मूल्य, मान्यता, विधि र परम्पराको रक्षा गर्न हामी अडिग छौं : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत् १५औँ महाधिवेशन गर्ने बताउँदै भ्रममा...

प्रहरीद्वारा असई र कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी...

आईजीपी कार्की आसरा सुधार केन्द्रको वार्षिकोत्सवमा सहभागी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अतिवादी धम्की दिने व्यक्तिलाई कारबाही गर्न गृहमन्त्री र प्रधानमन्त्री कार्यालयलाई भनेको छु : रास्वपा महामन्त्री आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवम् महामन्त्री विपिनकुमार आचार्यले फरक विचार राखेकै कारण सांसदहरूलाई लक्षित गरी हिंसात्मक धम्की...

गाउँपालिकाकी उपाध्यक्ष राई र छोराविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ राईसहित दुई जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।...
« Previous Page — Next Page »