शुक्रवार, बैशाख १८, २०८३
Friday, May 1st, 2026
समाचार

गुठीचौरमा कम्युनिस्ट उपाध्यक्ष शान्तिले उत्पात मच्चाइन्, प्रहरीद्वारा नियन्त्रण

गुठीचौर । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमा हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ...

बालेनले तोकिदिए पार्किङको शुल्क, धेरै उठाए कारबाही

काठमाडौ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रले सञ्चालन गरेका पार्किङहरूले शुल्क निर्धारण गरिदिएको छ । काठमाडौं महानगरपालिकाले तोकेभन्दा बढी शुल्क उठाउन...

सभापति देउवाद्वारा तीन जनालाई सदस्यमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागमा थप सदस्यहरूको मनोनयन भएको छ । आइतबार सभापति शेरबहादुर देउवाले विभागको...

लुम्बिनीमा ६ वटा समिति गठन, के–के भयो बैठकमा ?

काठमाडौं । लुम्बिनी प्रदेश सभाले विभिन्न ६ वटा विषयगत समिति गठन गरेको छ । शनिबार देउखुरीको मसुरियामा बसेको प्रदेश सभा...

कांग्रेसका नेता तथा पालिकाका उपाध्यक्ष तामाङको निधन

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ । गौरीशंकर गाउँपालिका–...

चीनले जस्तो मिटर व्याजमा होइन, भारतले अनुदानमा बनाइदिएको रेल, जनताले पाए सुविधा

काठमाडौं । जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बिजलपुरामा...

भारतद्वारा ३४ एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरुप प्रदान

काठमाडौं । भारत सरकारद्वारा नेपालका विभिन्न संघ/संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ...

अध्यागमन विभागका निकम्मा कर्मचारीविरुद्ध प्रदर्शन

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले अध्यागमन विभागको ज्यादतीविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा व्यवसायीहरूले...

धादिङमा ढकालको घरमा प्रहरी छापा, तास र पैसाहित ७ जना पक्राउ

काठमाडौं । धादिङ जिल्लामा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको जनाएको छ । निलकण्ठ नगरपालिका–३ बसपार्क नजिक बस्ने...

एयर होस्टेजका लागि आवेदन माग

काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रू...

अर्थमन्त्री डा.महत गुजरात प्रस्थान

काठमाडौं । जी–२० को बैठकमा भाग लिन अर्थमन्त्री डा.प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् । आइतबार बिहान डा.महत जी–२० मुलुकका...

आफू हारे पनि कांग्रेस नेता शाहले शिवराजका जनतालाई एम्बुलेन्स ल्याइदिए

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेकप्रताप शाहको पहलमा शिवराज नगरपालिकाले एम्बुलेन्स पाएको छ । कपिलवस्तु क्षेत्र नं. ३...

पैसा लाग्ने भारतीय टिभीहरू साउन १ देखि बन्द हुने

काठमाडौं । सूचना तथा प्रशारण विभागले साउन १ गतेदेखि सबै स–शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द गर्ने भएको छ ।...
« Previous PageNext Page »