आयल निगमबाट थानी बाहिरिए
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।
कार्यकारी निर्देशक थानीले राजीनामा दिनुको कारणका बारेमा केही भनिएको छैन । थानीको कार्यकाल बाँकी थियो ।
उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले थानीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको बताए ।
निगमको कार्यकारी निर्देशक हुँदा थानीले राम्रो काम गर्न नसकेको भनेर आलोचना हुँदै आएको थियो ।
Published : Tuesday, 2023 December 12, 5:21 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया